ट्याग भारत

  • गाडी चम्काउने ठिटो

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल दिदी लिन भिनाजू जन्ती लिएर आएका थिए, बसमा । अर्को दिन त्यसैमा चढेर कमलबहादुर खड्का दिदी पुर्‍याउन गएका थिए । कमलको जिन्दगीमा त्यो पहिलो गाडी चढाइ थियो । ‘त्यो दिन उल्टीमात्र आयो, चक्करले ज्वरै आयो’, कञ्चनपुरको कालिका गाविस- ६, महेन्द्र बस्तीदेखि महाकालीपारि दोधारासम्मको यात्रा सम्झिए कमलले, ‘दुई दिनपछि बसमा आए,…

  • दिल्लीको बहादुर नेपाली

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल सबैकुरा मिलेको भए दिनभरीको जजमानीबाट थाकेका विष्णुप्रसाद नेपाल छिप्पिएको यो साँझ रामको नाम लिदै सुत्ने तरखरमा हुन्थे । तर पुरेत्याई उनको कर्ममा रहेनछ । भुईमा लठ्ठी बजार्दै र सिठ्ठी फुक्दै दिल्लीको एउटा बस्तीमा रातभरी चौकीदारी गर्न जन्मिएको रहेछु भन्ने निस्कर्ष उनले बर्षौ अघि निकालेका हुन् । साँझ परेपछि उनको दिन…

  • अडिगाको अँध्यारो भारत

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल अग्रणी भारतीय समाजशास्त्री एन्ड्रे बेटेलीले गत साताको ‘तहल्का’ म्यागेजिनसँगको अन्तर्वार्तामा हालैको मुम्बई आतंकवादी हमला परेको एउटा होटलको नाम लिँदै भनेका छन्, ‘ताजमहल होटल पक्कै एक प्रतीक हो तर कसको ?’ धनाढ्यहरूको । गत साताकै ‘आउटलुक’ म्यागेजिनको ‘चिठी’ स् तम्भमा दिल्लीका पाठक एन कुन्जुले त्यसलाई यसरी प्रस्ट्याएका छन् । ‘बम्बे आक्रमण’boutको यो…