ट्याग सूचना प्रविधि
-
Facebook आन्दोलन
(यो लेखमा उल्लेखित तथा अन्य रुचिपूर्ण नेपाली फेसबुक समूहरुको सूची र ठेगाना यहाँ छ- http://wp.me/pjyem-Dw) दिनेश वाग्ले ‘सक्छौ भने नयाँ सम्बिधान बनाऊ, हैन भने नाटक नदेखाऊ।’ विशेषतः सभासदहरुप्रति र सामान्यतः राजनीतिक नेतृत्वप्रति लक्षित त्यो बोलीसँग जुनै नेपालीले पनि ‘त्यै त’ भन्दै सहमतिमा टाउको हल्लाउछ। सामाजिक सञ्जाल साईट (साससा) फेसबुकमा त्यसलाई ५ सय १६ जनाले समर्थन…
Written by
-
आयो गुगल बज्
दिनेश वाग्ले माइस्पेस, फेसबुक या ट्वीट्टर जस्ता सामाजिक सञ्जालका सदश्य बन्न सबैभन्दा पहिला तिनमा आफ्नो इमेल ठेगाना दर्ता गराउनुपर्छ जो ती वेबसाईट प्रयोग गर्ने सबैलाई थाहा भएकै कुरा हो। ‘गुगल बज्’ले चाहि सामाजिक सञ्जाललाई नै इन्बक्स भित्र ल्याईदियो। कम्तिमा जीमेल प्रयोगकर्ताहरुका लागि। फेब्रुअरी नौ यता जीमेल प्रयोग गर्नेहरुले पहिलो साइन(इनमा गुगल बज’bout सूचना देखे जसलाई…
Written by
-
स्टलका यौवना: इन्फोटेकको एउटा आकर्षण
दिनेश वाग्ले ‘एमसीएसई पढ्नुस्, ल्यापटप पाउनुस्,’ राजधानीको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को माथिल्लो तल्लामा ऋचा पोखरेल निरन्तर चिच्याइरहेकी थिइन् (तस्बिरमा)। उनी गत साताको क्यान इन्फोटेकमा पुगेका हजारौंमध्ये केहीको ध्यान तान्न चाहन्थिन् ताकि दर्शकले उनको हातमा रहेका र्फम भरून् । स्टलको अर्को भागमा प्लास्टिकको कुर्सीमा बसेका रमेश भण्डारी मख्ख मुद्रामा थिए । २६ वर्षे रमेश…
Written by
-
नेपालमा सूचना प्रविधि ह्वात्तै
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल गुगलमा नेपाल खोज्नुभयो भने १० करोड नतिजा भेट्नुहुनेछ । केही वर्षअघिसम्म इमेलमात्रै गर्ने या अरूका साइटमा दर्शकमै सीमित हुने नेपाली इन्टरनेट प्रयोगकर्ताहरू अहिले आफैं सामग्री निर्माण र तिनको नियन्त्रण गर्छन् । बितेका दुई वर्षमा नेपाली प्रयोगकर्ताले इन्टरनेट एउटा मीठो धक्का दिएका छन्, जसका कारण कम्प्युटरहरूको विश्वव्यापी सञ्जालमा नेपालको प्रतिनिधित्व ह्वात्तै…
Written by