‘सोह्रखुट्टे’मुनीको मान्छे

त्यो दिउसो म त्यहाँ पुग्दा सोह्रखुट्टे पाटी ढलिसकेको थिएन । तर त्यसको छानो उडिसकेको थियो । काठमान्डू सहरका सर्वाधिक ख्यातिप्राप्त ल्यान्डमार्करूमध्येको त्यो सत्तल छिट्टै नजिकै स्थानान्तरण हुनेवाला थियो । सडकलाई फराकिलो हुनबाट रोकेको हुनाले तुलनात्मकरुपमा एेतिहासिक त्यो संरचनालाई सार्न लागिएको थियो । त्यो प्रकृया निर्विवाद थिएन । तर मेरो ध्यान त्यसलाई खोतल्नु थिएन । म […]

कानको सफाई

[This post details my recent encounter with an ear cleaner in Koteshor, Kathmandu which reminded me of an incident that involved an ear cleaner in Old Delhi a few years ago.] झन्डै पाँच वर्षअघि पुरानो दिल्लीको जामा मस्जिदका सिंढीमा बसेर भव्य लाल किला हेरिरहँदा मैले एउटा अनपेक्षित दृश्य देखेको थिएँ । एउटा अपरिचित ठिटोले मसँगै त्यहाँ पुगेका […]