लेखक: DW

  • Bajrabarahi and Chitlang Valleys [बज्रवाराही र चित्लाङ]

    , ,

      हालै मैले काठमान्डू उपत्यकाभन्दा पश्चिमको क्षेत्रका केही भागको यात्रा गरेँ । सहर छाडेर म ककनीबाट बाहिर निस्केको थिएँ, नुवाकोटको बट्टारमा रात विताउन । त्यसपछि म टिस्टुङ देउराली हुँदै मकवानपुर जिल्लाको नबिथोलिएको र विमल बज्रवाराही उपत्यका पुगेँ । चन्द्रागिरि र दामन डाँडाहरूको बीचमा फैलिएको यो बस्तीमा जान मलाई धेरै अघिदेखि मन थियो । बज्रवाराहीबाट एउटा सानो…

  • Buddha’s truck with trilateral aspirations

    ,

    A truckload of aspirations: I was traveling along the curvy Tribhuvan rajpath, heading towards Tistung Deurali, last week when I saw this truck parked precariously on the edge of the road above a house. I stopped for a few minutes to take stock of the situation including the geopolitical one. Would I live in the…

  • काठमान्डूको कैदी

    थुप्रै महिनाअघि द प्रिजनर अफ काठमान्डू पढ्दा म भेटिने हरेकजसोसँग बडो उत्साहित र उत्तेजित हुँदै यो किताबको उल्लेख गर्थेँ । नेपाली इतिहासको एउटा महत्वपूर्ण पाटो यो पुस्तकले समेटेको छ । कतिपय धट्नाक्रम नेपाली पाठककालागि नौला छैनन् तर खुबै पठनीय छन् । सरल भाषामा सजीव वर्णन गरिएका छन् एेतिहासिक क्षणहरू । यो पोस्तक भन्दा पहिल्यै हड्सनका’boutमा…

    काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू
  • वीरगन्ज

    किताबको अावरणमा उल्लेख गरिएअनुसार वीरगन्ज  गिरीश गिरीको सहरको कथा हो । वर्णनले अहिलेको नेपालकै हालखबर उतारिदिन्छ र पो यी तीनसय पन्ना सबैले पढ्नुपर्ने दस्तावेज बनेका छन् । वीरगन्ज  अगि दक्षिण नेपालको यो सानो पुरसँग म खासै परिचित थिइन । कहिलेकाँही समाचार कक्षमा वीरगन्जका पत्रकार र त्यहाँको पत्रकारितालाई त्यो नगरको व्यापारिक हैसियतसँग जोडेर गरिएका विनोदपूर्ण टिप्पणी…

  • म साँझको पाहुना

    “त्यै सरको अोछ्यानमा सुत्नेभए पाइन्छ,” उनले भनिन् । त्यो सुन्दा म साह्रै ढुक्क भएको थिएँ । त्यसअघि थुप्रैबाट मैले निराशाजनक जवाफ पाएको थिएँ । तैपनि झिनो अाशा राखेर मैले उनलाई सोधेको थिएँ, “वास पाइन्छ तपाईकहाँ ?” हालैको एक सप्ताहन्त म जापानले बनाइदिएको बन्दिलो साँघुरी राजमार्गमा केही समय दौडिएर दिन ढल्किनै लाग्दा मास्तिर उक्लिएको थिएँ ।…

  • तपाईँको इमेलमै मेरो ब्लग/लेख

    तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउन पाउनु मेरोलागि खुशीको कुरा हुनेछ । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । धन्यवाद 🙂 

  • दसैँ उपहारको किताब सूची

    रक्षा क्षेत्रको एउटा अाधिकारिक पाटोमा काम गर्ने एकजना सा’पलाई यसपालीको दसैँमा पढ्न भनि पाँचवटा किताब उपहार दिएँ । केही सातायता “खै, मेरोलागि किताब छैनन्?” भनि उनले करकर गरिरहेका थिए । उपहारमा मैले पढीसकेका र तत्काल मैसँग भएका केही शीर्षक परेका छन् । यी मध्ये केहीको नाम सुन्दैमा उनले ‘अोहो, खुबै सुनेको तर अहिलेसम्म पढ्न पाएको छैन’…

  • उबर दिल्ली

    ,

    त्यो वेलुकी म खान मार्केटको फकिर-चन्द एन्ड सन्सबाट वाकिेङ् द हिमालयज  च्यापेर निस्केको थिएँ । झोलामा द अोसन अफ चर्न  थियो र थिए द टु-इयर माउन्टेन, हाफ लायन  अनि कोर्मा खीर एन्ड किस्मत । अलि ठूलो पसलमा गएपछि अाफ्नो छनोटका किताव मात्रै किनेर पुग्छ र? त्यही दिन त्यो पसलमा टुपुल्किएको ग्यारिसन्ड माइन्ड्स्  लगायतका अरू केही…

    उबरले संसारका थुप्रै शहरहरूमा ट्याक्सी व्यवसायको अनुहारदै बदल्देको छ । उबर र भारतमा उसको प्रतिस्पर्धी अोलाले टेम्पुहरूलाई समेत अाफ्नो एप्पमा ल्याउन खोजिरहेका छन् ।
  • उबरमान्डू

    ,

    धेरैपछि फेरी एक पटक दिल्लीको गर्मीमा अाफैसँग सिकसिको लाग्नेगरी पसिनाले फतक्कै भिजेको डेढ दिन के भएको थियो मलाई काठमान्डूका कतिपय कुराहरू खड्किन थालेका थिए । १४ सय मिटरमा अवस्थित उपत्यकाको प्रशंसा गरेर नथाकिने मुख्य कुरा यहाँको मौसम हो जस्तो लाग्छ मलाई । सजिलै पुगिने र चढ्न सकिने वरिपरीका हरिया डाँडाहरूलाई पनि म यो ठाउँको सवल…

    काठमान्डूको साँखुबाट देखिएको सूर्यास्त
  • Ghangaru (घँगारु) the Nepali Firethorn

    Ghangaru berries are a familiar sight in the Nepali hills. The ugly, unfriendly and thorny bush transforms itself into something incredibly attractive and appealing as its berries ripe. I love eating them. Popular Ghangaruko lauros (the Ghangaru sticks) are made out of its sturdy twigs. I could be wrong but it looks to me that, like Lapsi,…

    Ghangaru berries, the Nepali Firethorn