वर्ग नेपाली समाज
-
घर हाम्रो दरवार
दोस्रो र तेस्रो तल्ला पुरा नबनेको मध्यपुर ठिमीको लोकन्थलीस्थित तीनतल्ले घरको दोस्रो तल्लामा रुक्मिणी र बाबुराम खनालको जोडी । दिनेश वाग्ले/सुरज कुँवर यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाज्यूबाट नारायणहिटी दरबारमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्ने कार्यक्रम रहेको हुँदा यहाँको गरिमामय…
Written by
-
कर्णाली एक्प्रेस: ५२ घन्टा उफ्रिदै थचारिदै
उफ्राई, भोक र बर्षाबीच गरिएको जुम्लादेखि सुर्खेतसम्मको ५२ घन्टे सडक यात्रा दिनेश वाग्ले कालिकोटको खतरनाक टिमुरे भीर काट्दै गाडीहरु ‘जीवनमै सोच्या थेन,’ खलंगाबजारको दक्षिणपट्टी खेतबाट सुर्खेत लक्ष्यगर्दै महेन्द्रा-बोलेरो जीप हुइकिएपछि चकित भएका हरिशंकर चौलागाईले भने- ‘जुम्लाबाट गाडी चढेर गइएला भन्ने ।’ सिटमा बसेका २७ बर्षोका आँखाले ‘फोर ह्विवल ड्राइभ’ गाडीको एकसरो र्सर्भे गरे । छेवैमा…
Written by
-
कथा फिदिमे फिलिमको
दिनेश वाग्ले देवजंग थापा । २३ वर्ष । काठमाडौंको कलेजमा स्नातके विद्यार्थी । कक्षामा कहिल्यै नजाने । त्यसो भए ? पाँचथर, फिदिममा फिल्म बनाउने उनको व्यवसाय हो । चौथो फिल्म यही माघ १९ गते सार्वजनिक हुँदैछ । दुई घन्टा लामो भिडियो फिल्म ‘परिवर्तन’ मो लोकतान्त्रिक आन्दोलन र जनताले चाहेको परिवर्तन विषय बनाइएको छ । ‘राजाले…
Written by
-
फुच्चे ल्यापटप ठूलो सपना
दिनेश वाग्ले कार्टुन पात्रजस्तो लामा दुइटा कान भएको फुच्चे त्यो हरियो कम्प्युटरजस्तो चीजलाई फेरि हेर्नुस्, यो लेख त्यसैप्रति समर्पित छ । खेलौना पटक्कै होइन तर यसले सफलता पाए नेपाली बालबालिका निकै खुसी हुनेछन् । गरिब मुलुकका स्कुलेहरूलाई कम्प्युटरमा पहुँच दिलाउने उद्देश्यले दुई वर्षअघि थालिएको महत्त्वाकांक्षी योजनाको हुर्कंदो प्रतिफल हो यो । गैरनाफामुखी यो योजनालाई ‘वान…
Written by