ट्याग काठमान्डु
-
दिल्लीबाट काठमान्डु
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल दिल्लीमा दुई वर्षको कार्यकाल सिध्याएर गतसाता काठमान्डु फर्किंदा केही साथीहरूले भने- ‘अँध्यारोमा स्वागत छ ।’ बिजुलीको अभाव काठमान्डुमा नौलो होइन । तर निरन्तरको र अस्वीकार्य रूपमा लामो लोडसेडिङले जनतामा निराशा बढाएको छ । ‘अनिर्णयको बन्दी’ राजनीति र विकास निर्माणको अभावको कुरै नगरौं । नेपाल आउनु साटो बाहिरै बसेको राम्रो भन्ने…
Written by
-
समर स्यान्डल फ्लिप-फ्लप
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । यसलाई पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ क्लिक गरेहुन्छ । थप तस्बिरहरु फ्लिकरमा छन् ।. [यो लेख लेख्नु केही दिन अघि मैले चप्पल’bout डब्लुएसजेमा पोष्ट गरेको इन्ट्री यहाँ छ ।] सबै तस्बिर सुरज कुँवर यो गृष्मयाममा मानिसहरूजत्तिकै अरू कोही व्यस्त छन् भने ती हुन्,…
Written by
-
रोमान्सका दिन राजधानीमा हिउँ
दिनेश वाग्ले अंग्रेजीमा यहाँ छ । काठमाडौं- ६२ वर्षछि राजधानीमा बुधबार हिउँ बर्सिंदा चकित हुनेमध्ये थिए- कृष्णभक्त मानन्धर । विज्ञान तथा प्रविधि मन्त्रालयको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ अधिकारीलाई उपत्यकामा पानी पर्ने र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने जानकारी थियो तर हिउँको सुइकोसम्म थिएन । ‘योचाहिँ आर्श्चर्य भयो,’ कठांग्रिरदो जाडोको अनुभव गराउँदै अधिकांशलाई घरैभित्र बस्न बाध्य…
Written by