स्लमडग मिलिनायरको हविगतमा दिल्लीका झुपडबस् तीमा बस् ने नेपालीको कथा-व्यथा पनि कम्ती दुःखदायी छैन । ‘धेरै वर्स्ट छ,’ ‘खराब’ अर्थ दिने अंग्रेजी शब्द प्रयोग गर्दै हिन्दी लवजमा सुरज रानाले भने, ‘मैले सोचेको…
एक हिसावले पुरै मसुरी शहर कालिकोटेहरुको थाप्लामा अडिएको छ । दिनेश वाग्ले तस्बिर– विदुर खतिवडा भागी ती भागीका छोरा पिलेन घुइक्याउदा छन् अभागी गरिवका छोरा भारी चुइक्याउदा छन् मसुरी डाँडोमा…
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल अग्रणी भारतीय समाजशास्त्री एन्ड्रे बेटेलीले गत साताको ‘तहल्का’ म्यागेजिनसँगको अन्तर्वार्तामा हालैको मुम्बई आतंकवादी हमला परेको एउटा होटलको नाम लिँदै भनेका छन्, ‘ताजमहल होटल पक्कै एक…
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Tales of a Highway Driver in Karnali ] पहरो छिचोलेर कटेको कालीकोटे कच्ची सडकमा सदरमुकाम मान्मलाई पछि पार्दै…
उफ्राई, भोक र बर्षाबीच गरिएको जुम्लादेखि सुर्खेतसम्मको ५२ घन्टे सडक यात्रा दिनेश वाग्ले कालिकोटको खतरनाक टिमुरे भीर काट्दै गाडीहरु ‘जीवनमै सोच्या थेन,’ खलंगाबजारको दक्षिणपट्टी खेतबाट सुर्खेत लक्ष्यगर्दै महेन्द्रा-बोलेरो जीप हुइकिएपछि…
I work to make our democracy stronger. I have also been a journalist by academic training and 16 years of experience.