Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

Category: नेपाली समाज

  • भलिराम र मनबहादुर

    हालैको एक दिन म कपिलवस्तुको राजमार्ग बस्ती चन्द्रौटा पुगेको थिएँ । शिवराज नगरपालिकामा पर्ने त्यो सानो बजार त्यसदिन अबिरमा रंगिएको थियो । बिहानै स्थानीय चुनावको नतिजा घोषणा भएको थियो ।…


  • गाउँमा शान्तिको लामो सास (रुकुम-रोल्पा एक्स्प्रेस-२)

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।  लिबाङ (रोल्पा)- पाँच वर्षअघि देशमा शान्ति छाएपछि देवबहादुर बुढाथोकीले मनाएको…


  • रुकुम-रोल्पा एक्स्प्रेस- शान्तिकालमा गाउँले जनताको जीवनीका केही झलकहरू

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो ।  जीतमान घर्तीलाई सबैभन्दा चिन्ता आफ्ना गधाहरूको लाग्छ । पाँच वर्षअघि देश शान्ति प्रक्रियामा छिरेलगत्तै बन्दुक छाडेर…


  • बिचरा सभासद !

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल काठमाडौ, वैशाख १६- हालैको एक साँझ ज्वालाकुमारी साह भीमसेनगोला, काठमान्डुस्थित डेरामा थकित अवस्थामा पुगेकी थिइन् । पाहुना कोठामा ‘सहारा वान’ च्यानलमार्फत हिन्दी फिल्म ‘औलाद’ देखाइरहेको टिभी…


  • नेतालाई घृणा किन ?

    दिनेश वाग्ले काठमाडौ- ‘नेताले बिगारे,’ उनले ‘रे’ लगत्तै आउने ‘ए’ को उच्चारण लामो समयसम्म गर्दै चिन्ता व्यक्त गरे, ‘चोरहरूले देश बिगारे ।’ हालै काठमान्डुको एउटा सार्वजनिक बसमा आपसमा अपरिचित अधबैंसेहरूबीच…


  • एउटा साइकले ठिटो

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल ‘बुझ्नुभो दाइ’, उनले फोनमा भने- ‘नेपाली दूतावासले मलाई सहयोग गरेन भनेर मैले ‘हिन्दुस्तान टाइम्स’लाई इन्टभ्र्यु दिएँ ।’ ‘दूतावासले बडो ठीक गरेछ’, मैले भनेँ- ‘तिमीजस्तो घुमन्तेलाई…


  • फुटबल फेसबुकको भित्तोमा

    दिनेश वाग्ले एक्लै फुटबल हेर्नुको नमज्जा के भने ‘गोओओओओ….ल’ भनेर चिच्याउन नपाइने । सुन्ने कोही नभएपछि त्यसको के अर्थ ? आइभोरी कोस्ट र ब्राजिल भिड्दै थिए । फ्यावियानो र इलानोले…


  • KFC को लाईन

    दिनेश वाग्ले काठमान्डूको दरवारमार्गमा अचेल कुखुराप्रेमीहरुको लाईन देख्न छाडिएको छ। तीन महिना अघि राजधानीका कतिपय मानिहरुमा उत्साह भर्दै खुलेका केन्टकी फ्राइड चिकेन (केफएसी) र पिज्जा हटका कक्षहरुमा अहिले पनि भिड…


  • बनारसी संस्कृत

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल ह्वाईट फिल्ड र मल्पी जस्ता नाम भएका काठमान्डूका अंग्रेजी स्कुलबाट एसएलसी र ए लेभल गर्ने, नेपाली अप्ठेरो ठान्ने र खुला सफ्वटेयर आन्दोलनमा रुचिहुने एउटा युवकमा…


  • अफगानिस्तानमा जो बाँचे

    दिनेश वाग्ले यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ । नयाँदिल्ली- अभिषेक अधिकारी आफूलाई कम्ती भाग्यमानी ठान्दैनन् । अफगानिस्तानमा अघिल्लो साता जल्दै गरेको…