घर हाम्रो दरबार

घर हाम्रो दरबार: अस्तिको भैंचालोले हामी नेपालीहरूलाई एकचरण नराम्ररी थर्काएपछिका यी दिन हाम्रा घरहरूको निर्माणबारे र तिनको गुणस्तरबारे फेरी बहस शुरुभएको छ । झन्डै तीन बर्षअघि एकजना ख्यातिप्राप्त नेपालीले आप्नो घर छाड्दा सुरज र मैले अन्य थुप्रै उतिसारो ख्याती नकमाएका नेपालीका लागि घरले के कस्तो  महत्व राख्छ भनि जान्न चाहेका थियौं । थप कथा यहाँ: http://wp.me/peeGe-54

यही‍ महिना २००९ मा: “I don’t know what sins we committed in our previous life that we have to serve in a foreign army. It feels like we are going to all these dhams all over India to wash away our sins.” That’s what a Nepali young man told me when I met him in Jammu this month in 2009. पूर्वजन्ममा के पाप गरिएछ कुन्नी अहिले विदेशी सेनामा काम गर्नु परेको छ । भारतभरीका यी धामहरूमा जादा त्यो पाप पखाल्न गएजस्तो लाग्छ । यही महिना २००९ मा जम्मुमा भेट्दा एकजना नेपाली तन्नेरीले त्यही भने मलाई । More here/थप यहाँ: http://wp.me/pjyem-dX

%d bloggers like this: