ट्याग राजनीति
-
बिचरा सभासद !
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल काठमाडौ, वैशाख १६- हालैको एक साँझ ज्वालाकुमारी साह भीमसेनगोला, काठमान्डुस्थित डेरामा थकित अवस्थामा पुगेकी थिइन् । पाहुना कोठामा ‘सहारा वान’ च्यानलमार्फत हिन्दी फिल्म ‘औलाद’ देखाइरहेको टिभी बन्द गरेपछि उनले साढे चार वर्षे जुम्ल्याहामध्येका एकलाई सोधिन्- ‘बेटा, होमवर्क गर्यौ ?’ छोराको जबाफ त्यही आयो जो ज्वालाले बितेका तीन वर्षयता जनतालाई दिइरहेकी छन्-…
Written by
-
नेतालाई घृणा किन ?
दिनेश वाग्ले काठमाडौ- ‘नेताले बिगारे,’ उनले ‘रे’ लगत्तै आउने ‘ए’ को उच्चारण लामो समयसम्म गर्दै चिन्ता व्यक्त गरे, ‘चोरहरूले देश बिगारे ।’ हालै काठमान्डुको एउटा सार्वजनिक बसमा आपसमा अपरिचित अधबैंसेहरूबीच कुराकानी भइरहेको थियो । बसलाई कोटेश्वर ट्राफिक चौकीअगाडि रोक्दै एक जना यातायात प्रहरीले चालकसँग अनुमतिपत्र मागिरहेका थिए । त्यो दृश्यमाथि टिप्पणी, (‘यो ट्राफिकले कमाउन खोज्यो’)…
Written by
-
भारतको ‘नक्सली’ युद्ध
दिनेश वाग्ले नेपालमें तो बहुत सारे माओवादी हैं’, कतिपय भारतीयहरूले मसँग त्यस्तो भन्ने गर्छन्, मानौं भारतमा ‘माओवादी’ छँदैछैनन् । त्यसो भन्नेमा मुख्यतः दिल्ली या मुम्बईका सहरी वासिन्दा हुन्छन्, जो आफ्नै देशका गाउँहरू’bout अनभिज्ञ हुन्छन् । केही साताअघि ‘भारतीय विस्तारवाद’ विरुद्ध आन्दोलन छेडेका कारणले नेपाली माओवादीहरू समाचारमा आएको बेला मलाई पोहोर गाडी चलाउन सिकाउने गुरुले सोधे-…
Written by
-
गच्छदारको भारत यात्रा
दिनेश वाग्ले थुप्रैपटक मन्त्री बनेका, तीनवटा पार्टीको उच्चस्तरीय अनुभव सँगालेका र सत्ता समीकरणको पछिल्लो खेलमा सही गोटी चालेकाले देशको उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छदारका निम्ति गत साताको भारत भ्रमण ‘पहिलो’ थियो । ‘पहिलो कुन अर्थमा भने यसअघि उहाँ कहिल्यै पनि राजनीतिक मिसन लिएर दिल्ली आउनुभएको थिएन’, उनीसँगै आएका एक सहयोगीले गतसाता भने । ‘यसअघि कि त…
Written by
-
राष्ट्रपतीय भ्रमणका अनौपचारिक कुरा
नेपालका राष्ट्रपति रामबरण यादवले गए साता भारतको (पहिलो विदेश) राजकीय भ्रमण गरे । भारतमा रहदाँ उनले थुप्रै नेताहरुलाई भेटे । तर दिल्लीमा सबै कुरा नेपालले चाहेजस्तो भएन । भ्रमणमा आउने नेपाली सरकारी टोली प्रायः अलमलमा परेको महसुस गर्न सकिन्छ ’cause सदस्यहरू प्रायः नयाँ या अनुभवहीन हुन्छन् । भ्रमण सकिनु एक दिनअघिसम्म पनि नेपाली टोलीका उच्च…
Written by
-
माला फाल्दै गए अयोग्य लडाकु
नैतिक शिक्षा: झुटो आश्वासन पुरा हुदैन । पुरा नहुदा यस्तै हुन्छ । के शिविरबाट हटेका अयोग्य गुरिल्लाले अब माओवादीलाई समर्थन गर्लान्, राजनीतिबाट टाढिएर रोजगारी गर्लान् या माओवादी विरोधी राजनीतिमा सक्रिय होलान् ? जनक नेपाल र दुर्गालाल केसी दहवन (रोल्पा): बिदाइ गर्न आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले लगाइदिएको माला शिविर छाड्नु परेका अयोग्य लडाकुले फालिदिए ।…
Written by
-
भारतको ‘ठाकरेतन्त्र’
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल कुनै पनि तर्कशील भारतीयले अलिकति तल पर्नेबित्तिकै प्रतिरक्षात्मक शैलीमा देशको जनसंख्या र राजनीतिक प्रणालीलाई संयोजन गर्दै भन्छ- ‘तर हामी संसारकै सबैभन्दा ठूलो लोकतन्त्र ।’ ‘जब उनीहरूले त्यसो भन्छन्’, दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका एकजना विद्यार्थीले भने- ‘जवाफमा हामी संसारकै सबैभन्दा अग्लो लोकतन्त्र भन्दिनुपर्छ ।’ ‘ठूलो’ र ‘अग्लो’ लोकतन्त्रका आ-आफ्नै खाले चुनौती…
Written by
-
रुखमुनी रत्नपार्क
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।] डडुवा-६, रामेछापका हिमबहादुर रानामगरलाई अगाडी राखेर जोशिदै र हात फैलाउँदै गफिएका कमल थापा ‘अब सम्बिधान बनाउन…’ उनले भने । ‘उनीहरुकै बहुमत चाहियो..,’ अर्काले बीचैमा थपे । ‘अँ, उनीहरुकै बहुमत चाहियो..,’ उनले त्यसलाई स्विकार्दै आफूलाई निरन्तरता दिए- ‘अब संविधान बनाउन (पार्टीका) एजेन्डा…
Written by