ट्याग राजनीति

  • किन हुन्छ झगडा नेपालका पार्टीहरूमा ?

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ : पहिलो पृष्ठ र बाँकी १८ ‌पृष्ठ शान्ति प्रक्रिया टुंग्याउने तरिकामाथि झगडा गरिरहेका देशका दुई ठूला पार्टी माओवादी र कांग्रेसले गत साता आफ्ना आन्तरिक झगडा पनि राजधानीका सडकमा छताछुल्ल पारे । पुष्पकमल दाहाल र बाबुराम भट्टराईको ‘गठबन्धन’ ले…

  • उपेन्द्र यादव उवाच

    ,

    आजैको कान्तिपुरबाट: प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा दिनेश वाग्ले/अतुल मिश्र यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।  उपेन्द्र यादव भित्रभित्रै कम्ती रिसाएका छैनन् । त्यसैले केही दिनयता चर्को नकारात्मक अर्थ दिने चारवटा शब्द उनी खुबै प्रयोग गर्छन् । ती चार विशेषणहरू हुन्- अवसरवादी, भ्रष्टाचारी, दुराचारी, धोखेबाज । गए बिहीबार…

  • प्रधानमन्त्रीका दुई पाटा

    लोकप्रियताको तुलो वितेका पाँच बर्षमा कसरी दाहालबाट भट्टराईतिर ढल्कियो ? Two Baburams: Baburam Bhattarai, left, talks to a Kantipur journalist four days before the Maoist started “People’s War” in 1996. He goes to assume office of the Prime Minister in Singadarbar last week after taking oath to the office and secrecy. Pics by Bikas Rauniar…

  • हक्की नेता- रामशरण महतको व्यक्तित्व चित्रण

    युएनको पृष्ठभूमि, पाँचपटक अर्थ र एकपटक परराष्ट्रमन्त्री बनेका महत बितेका दुई दसकमा आफ्नो छवि ‘विकासवादी, सिधा कुरा गर्ने’ बनेको दाबी गर्छन् । तर उनका आलोचकहरू फुर्सदको बेला गल्फ खेल्ने महतलाई इलिटिस्ट (ठालुवादी), अङ्ग्रेजी र जोकसैले नबुझ्ने ‘जार्गन’ (शब्दावली) प्रयोग गरेर अर्थतन्त्र’bout ‘के-के न जान्दछु’ जस्तो भान दिँदै मानिसहरूको दिमाग भुट्ने व्यक्ति ठान्छन् । दिनेश वाग्ले/कुलचन्द्र…

  • हक्की नेता- रामशरण महतको व्यक्तित्व चित्रण

    युएनको पृष्ठभूमि, पाँचपटक अर्थ र एकपटक परराष्ट्रमन्त्री बनेका महत बितेका दुई दसकमा आफ्नो छवि ‘विकासवादी, सिधा कुरा गर्ने’ बनेको दाबी गर्छन् । तर उनका आलोचकहरू फुर्सदको बेला गल्फ खेल्ने महतलाई इलिटिस्ट (ठालुवादी), अङ्ग्रेजी र जोकसैले नबुझ्ने ‘जार्गन’ (शब्दावली) प्रयोग गरेर अर्थतन्त्र’bout ‘के-के न जान्दछु’ जस्तो भान दिँदै मानिसहरूको दिमाग भुट्ने व्यक्ति ठान्छन् । ठूलो पार्न…

  • स‌ंविधान सभा म्याद थप्ने चटारो: काङ्ग्रेसका सुशीलदा र भारतीय प्रभाव

    राजाराम गौतम/दिनेश वाग्ले आज कान्तिपुरमा प्रकाशित एउटा लामो लेखका दुई अंश आफूले सारेको १० बुँदे प्रस्तावमा उभिएको कांग्रेसले बितेका साता भएका हरेक बैठकमा हतियार बुझाउनैपर्ने र्सतलाई प्राथमिकतामा राखेको छ । ‘घेराबन्दीमा पार्दै आत्मर्समर्पण गराउन खोजेको आरोप लगाउँदै माओवादी सहमतिबाट भाग्न मात्रै खोजिरहेको छ,’ बिहीबार साँझ आफ्ना सभापति सुशील कोइरालालाई वार्ताहरू’bout जानकारी (ब्रिफ) दिन महाराजगन्जस्थित कोइराला…

  • स‌ंविधान सभा म्याद थप्ने चटारो: काङ्ग्रेसका सुशीलदा र भारतीय प्रभाव

    राजाराम गौतम/दिनेश वाग्ले आज कान्तिपुरमा प्रकाशित एउटा लामो लेखका दुई अंश आफूले सारेको १० बुँदे प्रस्तावमा उभिएको कांग्रेसले बितेका साता भएका हरेक बैठकमा हतियार बुझाउनैपर्ने र्सतलाई प्राथमिकतामा राखेको छ । ‘घेराबन्दीमा पार्दै आत्मर्समर्पण गराउन खोजेको आरोप लगाउँदै माओवादी सहमतिबाट भाग्न मात्रै खोजिरहेको छ,’ बिहीबार साँझ आफ्ना सभापति सुशील कोइरालालाई वार्ताहरू’bout जानकारी (ब्रिफ) दिन महाराजगन्जस्थित कोइराला…

  • संविधान: कसरी बन्छ थाहा छैन अनि माग्ने मात्रै ?

    संविधान कसरी लेखिन्छ भन्ने जानकारी नभएका मानिसहरुको अगुवाईमा व्यापकरुपमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गरिएको छ जसले समग्र लोकतान्त्रिक प्रणालीप्रति जनतामा वितृष्णा फैलाउन योगदान दिइरहेको छ । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ) दिनेश वाग्ले संविधान की बोडी ? ‘बोडी नि,’ दीपाले भनिन्- ‘यो भए खान पाइन्छ, संविधानले के पाइन्छ ?’ दीपाले बोडीलाई आधा-आधा…

  • संविधान: कसरी बन्छ थाहा छैन अनि माग्ने मात्रै ?

    पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ) । र, पत्रिकाको बाँकी भाग यहाँ (इपेपर) दिनेश वाग्ले संविधान की बोडी ? ‘बोडी नि,’ दीपाले भनिन्- ‘यो भए खान पाइन्छ, संविधानले के पाइन्छ ?’ दीपाले बोडीलाई आधा-आधा किलोमा बाँडेर मुठा पारिरहदा उनलाई व्यवधान पुर्‍याउनेगरी दुई झुन्ड मानिसहरु काठमान्डुको नयाँ बानेश्वरस्थित संविधान सभा भवन अगाडी ‘सम्बिधान देऊ’ भन्दै…

  • अचेलका काँङ्ग्रेसीहरू

    दिनेश वाग्ले यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए छेवैको तस्बिरमा क्लिके हुन्छ । [अनि आजैको कान्तिपुरबाट: यस्तै छ साथी हाम्रो हाल ]  कुश गुरागाईं कांग्रेस बनेको पाँच महिना भयो । संविधानसभा र समाजका विभिन्न अंगहरूमा कम्युनिस्टहरूको अभूतपूर्व वर्चस्व रहेको बेला पुरानो र वामपन्थीहरूले ‘पुँजीवादीहरूको’ भनी आलोचना गर्ने पार्टीमा उनी विद्यार्थी संगठनमार्फत प्रवेश…