लेखक: DW

  • ब्यांककदेखि नोमपेन्हसम्म: क्रान्ति, द‌ङ्गा र ठुल्दाई

    थाइल्यान्डका दुई युवाले क्रान्ति गर्न र राजा फाल्न नेपालबाट सिक्न चाहेका बताए भने क्याम्बोडियालीहरूले चाहिँ एउटी नायिकाले भन्दै नभनेको कुरामा आधारित भएर कसरी दंगा फैलाइन्छ भन्ने कुरा नेपालबाटै सिकेझैं गरी व्यवहारमै उतारे छन् । दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल नोमपेन्ह (क्याम्बोडिया)- बैंककको राजदरबार नजिकै एउटा आकर्षक संरचना छ जसलाई डेमोक्रेसी मोनुमेन्ट -लोकतान्त्र स्तम्भ) भनिन्छ । बितेका…

  • ब्यांककदेखि नोमपेन्हसम्म: क्रान्ति, द‌ङ्गा र ठुल्दाई

    ‘म तपाईंलाई केही देखाउन चाहन्छु’ भन्दै ती आफ्नो मोबाइल फोन खेलाउन थाले । मोबाइलमा उनले केही तस्बिर देखाए जसमध्ये एउटामा नेपाल, ट्युनिसिया, इजिप्ट र लिबियाका झन्डाहरू थिए । तिनको मुनि प्रश्नचिन्हयुक्त एउटा रातो झन्डा थियो जसका मुनि थाईमा केही लेखिएको थियो । ‘यो प्रश्नचिन्ह भएको झन्डा थाइल्यान्डको हुन सक्छ भन्ने हाम्रो अपेक्षा हो,’ तिनले भने…

  • Wakefulness (via WSJ)

    I am re-blogging it- posted almost a year ago- because there are some striking similarities between two things that have been mentioned in the post and my actual state today. Haven’t been able to sleep till now (3 am) and, yes, changed the theme of the site to Twenty Eleven and that banner pic of…

  • जम्काभेटहरू: व्याङ्ककको खाओसान रोडदेखि नोमपेनसम्म

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल  ‘बाहुनहरूले त्यो सहर बिगारे,’ उसले मलाई अचम्मित पर्दै भन्यो । पाँच सय ११ नम्बरको वातानुकूलित सार्वजनिक बस व्याङ्ककको खाओसान रोड पुग्नै लागेको थियो । सहर र आकासे/जमिनमुनिका रेल प्रणालीका दुई नक्साहरू म पल्टाइरहेको थिएँ । सँगैको एक सिट खाली थियो । पाइजामा लगाएको एउटा अधवैंशे खैरे त्यहीँ सिटमा आयो ।…

  • जम्काभेटहरू: व्याङ्ककको खाओसान रोडदेखि नोमपेनसम्म

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल >>यो लेख पहिलो पल्ट आजको कान्तिपुरको परिशिष्ट कोसेलीमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके (पीडीएफ) हुन्छ । ‘बाहुनहरूले त्यो सहर बिगारे,’ उसले मलाई अचम्मित पर्दै भन्यो । पाँच सय ११ नम्बरको वातानुकूलित सार्वजनिक बस व्याङ्ककको खाओसान रोड पुग्नै लागेको थियो । सहर र आकासे/जमिनमुनिका रेल प्रणालीका दुई नक्साहरू म पल्टाइरहेको…

  • मनिलाका डाक्टर, एआईटीका इन्जिनियर

    ,

    दिनेश वाग्ले जे खानुहुन्छ, तपाई त्यसैले चनिनिहुन्छ । विशेषगरी हुर्किदा खाएको खानाले (अपवादबाहेक) जिन्दगीभर तपाईलाई छाड्दैन । अझ भनौं, तपाईले छोड्नु हुन्न । दालभातकै कुरा गरौं, सानैदेखि त्यो खाएको हो भने पिज्जा, बर्गर, पास्ता, सुसीले तपाईलाई दुई/चार दिन आनन्द देलान् तर पाचौ दिनदेखि तपाईलाई कतिबेला दालभात खाउँ जस्तो लाग्छ । विशेषगरी विदेशमा । ‘एक दिन…

  • मनिलाका डाक्टर, एआईटीका इन्जिनियर

    दिनेश वाग्ले >>यो लेख पहिलो पल्ट आजको कान्तिपुरको युवा परिशिष्ट हेल्लो शुक्रबारमा प्रकाशित भएको हो । (पीडीएफ) पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ । जे खानुहुन्छ, तपाई त्यसैले चनिनिहुन्छ । विशेषगरी हुर्किदा खाएको खानाले (अपवादबाहेक) जिन्दगीभर तपाईलाई छाड्दैन । अझ भनौं, तपाईले छोड्नु हुन्न । दालभातकै कुरा गरौं, सानैदेखि त्यो खाएको हो भने पिज्जा, बर्गर, पास्ता, सुसीले…

  • Angkor Wat and Phnom Penh, Cambodia

    Spending some of my last hours in Phnom Penh. Small city and relatively quiet. Traffic is slightly haphazard than what is in Kathmandu. Liked the city. Loved the part called Sisowath Quay aka Riverside: “an attractive boulevard running along the banks of the Mekong and Tonle Sap. It’s fronted by a large, long open space with manicured lawns,…

    angkor wat temple
  • Bangkok

    Today is the 7th and second last day in Bangkok, Thailand. I’ll cross over to a neighboring country tomorrow. [The name the place literally means “Siam Defeated” according to Wikitravels.] I am not posting here photos of high-rise buildings and glitchy malls of Bangkok in this entry. Will do that, may be, in next posts about…

  • Manila

    Today’s the last and 21st day in Manila. I am at the airport to fly to an Asian capital where I plan to spend a few days before moving to another one. There was no time for me to publish any updates- words or pictures on this site- during my stay in manila except for a…