लेखक: DW
-
यताकी बुहारी उताका ज्वाइँ
विवाह त्यस्तो सम्बन्ध रै’छ जसले समुद्र पारिकालाई वारिका डाँडामा र वारि पहाडकालाई समुद्रपारि किनारमा पुर्याउदो रै’छ । नेपाल र फिलिपिन्सका दुई प्रेम जोडीहरूको कथा । दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ) लेखेको कुरा हो त्यो । शर्ली अल्फन्सोले…
Written by
-
घर हाम्रो दरबार
घर हाम्रो दरबार: अस्तिको भैंचालोले हामी नेपालीहरूलाई एकचरण नराम्ररी थर्काएपछिका यी दिन हाम्रा घरहरूको निर्माण’bout र तिनको गुणस्तर’bout फेरी बहस शुरुभएको छ । झन्डै तीन बर्षअघि एकजना ख्यातिप्राप्त नेपालीले आप्नो घर छाड्दा सुरज र मैले अन्य थुप्रै उतिसारो ख्याती नकमाएका नेपालीका लागि घरले के कस्तो महत्व राख्छ भनि जान्न चाहेका थियौं । थप कथा यहाँ: http://wp.me/peeGe-54…
Written by
-
बुढासुब्बाका बाँसहरू
Have you seen, touched (or, written your names on) the beloved bamboos of Budhasubba? 🙂 बिजयपुरका प्यारा बाँसहरू देख्नु, छुनु (र तिनमा आफ्ना नामहरू लेख्नु) भएको छ ? Dambar K Shrestha’s Wave mag story (reproduced in the given link) is very interesting. So is the poem of Ly Kaudinya (a line: बुढा सुब्बा का बाँसहरु मा…
Written by
-
कम्पन तनाव
अग्ला घरहरू मलाई उसै पनि मन पर्दैन थ्यो । विदेशी सहरहरूमा तिनलाई देख्दा हल्का आकर्षण त भयो तर त्यस्तै अग्ला घरमा या पेन्टहाउसहरूमा बस्ने रहर कहिल्यै जागेन । हिजोको कम्पन पछि त झन् हेर्न पनि मन लाग्दैन । एकदमै असुरक्षित जस्तो लाग्ने । आफनो भूईंतल्ला नगन्दाको एकतल्ले घरमै अलि सुरक्षित जस्तो लाग्ने । तर अफिस…
Written by
-
The Earthquake that Rocked Us [भैंचालो जसले हामीलाई हल्लायो]
[This is a bilingual post. यो पोस्ट दुइ भाषामा छ। Read a news report on the earthquake here] The alarming (or positive, depending on your perspective) aspect is that the 6.8 magnitude earthquake that struck Kathmandu and eastern Nepal this evening had its epicenter located 272 kilometers east of Kathmandu, as reported by the the…
Written by
-
नेपालमा जारी विचारको गुरिल्ला युद्ध
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । डिल्लीराम सुवेदी बन्दुकविहीन गुरिल्ला हुन् । काठमाडौंको शिक्षा क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर पास यी युवा कागजी मैदानमा कलमले युद्ध गरिरहेका छन् । उनको विपक्षमा छन्, कलमै बोकेका अर्काथरी गुरिल्लाहरू जो पाँच वर्षअघिसम्म हतियार पनि बोक्थे ।…
Written by
-
अमेरिकाले कसरी हेर्छ नेपाललाई भारतीय आँखाबाट
नेपालमा भारतको राजनीतिक, सांस्कृतिक र भौगोलिक प्रभाव नौलो होइन । महाशक्ति अमेरिकाले नेपाललाई हेर्दा भारतीय नजरबाटै हेर्ने कुरो पनि नौलो होइन । अघिल्लो साता सार्वजनिक अमेरिकी सरकारका दस्तावेजले त्यो ‘हेराइ’ कसरी हुन्छ भन्ने देखाउँछन् जो धेरैका लागि नौलो र रुचिपूर्ण हुनसक्छ कसरी हेर्छ अमेरिका हामीलाई भारतीय आँखाबाट दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा…
Written by
-
उपेन्द्र यादव उवाच
आजैको कान्तिपुरबाट: प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा दिनेश वाग्ले/अतुल मिश्र यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ । उपेन्द्र यादव भित्रभित्रै कम्ती रिसाएका छैनन् । त्यसैले केही दिनयता चर्को नकारात्मक अर्थ दिने चारवटा शब्द उनी खुबै प्रयोग गर्छन् । ती चार विशेषणहरू हुन्- अवसरवादी, भ्रष्टाचारी, दुराचारी, धोखेबाज । गए बिहीबार…
Written by
-
प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा
आजैको कान्तिपुरबाट: उपेन्द्र यादव उवाच Two Baburams: Baburam Bhattarai, left, talks to a Kantipur journalist four days before the Maoist started “People’s War” in 1996. He goes to assume office of the Prime Minister in Singadarbar last week after taking oath to the office and secrecy. Pics by Bikas Rauniar via Kantipur दिनेश…
Written by
-
प्रधानमन्त्रीका दुई पाटा
लोकप्रियताको तुलो वितेका पाँच बर्षमा कसरी दाहालबाट भट्टराईतिर ढल्कियो ? Two Baburams: Baburam Bhattarai, left, talks to a Kantipur journalist four days before the Maoist started “People’s War” in 1996. He goes to assume office of the Prime Minister in Singadarbar last week after taking oath to the office and secrecy. Pics by Bikas Rauniar…
Written by