लेखक: DW

  • बाहुनवादको राजनीति

    जातीय शसक्तिकरणाका नाममा भइरहेका आन्दोलनले सबै बाहुनलाई एउटै दृष्टिकोणले हेर्नु भएन । दिनेश वाग्ले यो लेख पहिलोपटक शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो । रामेछापको एउटा प्रतिष्ठित पण्डित परिवारमा जन्मिए पनि मैले आफू बाहुन भएको कुरा पहिलोपटक ११ वर्षको हुँदा बौद्ध, काठमाडौंको दोर्जे हाइस्कुलमा थाहा पाएको थिएँ । सन् १९९० को सुरुतिर म अंग्रेजी माध्यमको त्यो…

  • Kathmandu iPod: A Story From Nepal

    , ,

    The lead: There are peculiar challenges of iPoding in Kathmandu and there is also a grim irony in owning an iPod in Nepali society. With jeans tugged into their socks and eyes as red as ripe tomatoes, the boys were Jug Bahadur Bhandari, 15 (left), and Prakash Bhandari, 13. (from From Wagle’s Rara travelogue: Up…

  • White Water Rafting in Trishuli

    Yea, I want to do more rafting and in more challenging rivers. Bhote Koshi, I will see you soon! Bindas over water: Wagle waves at camera while rafting That was my first experience with rafting. I was excited and was too eager to board into one of the raft boats anchored on the bank of…

  • Bungy Jumping In Nepal: An Incredible Experience

    But I’ve decided never to jump again. It perplexes me why people claim to find joy in leaping from a towering 160-meter bridge. All photos by Suraj Kunwar. Am I an adventurer? Such questions are unnecessary because it is evident that I am one. I thoroughly enjoy traveling, exploring, trekking, ascending hills, and descending to…

  • सत्यनिरूपणमा अफ्रिकी र पेरुभियन अनुभव

    सत्य निरुपण तथा मेलमिलाप आयोग गठन’bout विवाद चलिरहदा दुई अनुभवी र प्रतिष्ठति विदेशी महिला आफ्नो कथा साझेदारी गर्न नेपाल आएका छन् । दिनेश वाग्ले नाम जेजस्तो सुनिए पनि यासमिन सुका (तस्वीरमा बायाँ) हिन्दू महिला हुन् र लामो विमान यात्रापछि शुक्रबार काठमाडौं ओर्लेकी उनी यहाँको ब्राह्मण संस्कृति’bout जान्न चाहन्छिन् । ६ दिने नेपाल बसाइमा उनलाई कसैले…

  • महावीर र म्यागासेसे

    म्यागासेसे विजेता महावीर पुनलाई बधाई दिनु अधि भावनामा नबगी उनले के गरेका हुन् भन्ने थाहा पाए राम्रो दिनेश वाग्ले यो म्यागासेसे मौसम हो र म्याग्दीका महावीर पुन ढकमक्क फुलेका छन् । निश्चयै, यो उनलाई बधाई दिने र हामीले गौरव गर्ने क्षण हो । त्यसो गर्दा पूर्णरूपमा सुसूचित भए राम्रो । गत साता म्यागासेसे विजेता घोषित…

  • एसएलसी फेल, बिहे पास

    ,

    लाई लैजाउ मेल्टरी जुत्ता माथि लेक हिउ छ नफाल्नु दियाको चिठ्ठी त्यसमा मेरो जिउ छ दिनेश वाग्ले एसएलसी पासहुने आस मारेका १८ बर्षो पदमबहादुर रावलले पाउलो कोहेल्लोको अल्काईमिस्टको भेडा गोठालोले भन्दा फरक अबको जिन्दगी तिनै जनावरका पछाडी लगाउने सोचेका छन् । रारा (मुगु)- सिमसिमे पानीले खुम्चिएका चार सय भेडा मुख चलाउदै सुस्ताइरहदा पदमबहादुर रावल नजिकैको…

  • मु्र्डोकको पोल्टामा वाल स्ट्रिट

    दिनेश वाग्ले संसारकै प्रमुख एकजना मिडिया सम्राटले विश्वकै प्रतिष्ठित एक अखबार किनेका छन्, जसले अमेरिकामा सम्पादकीय स्वतन्त्रता’bout बहस सिर्जना गरेको छ । अघिल्लो वर्षअप्रिलमा अमेरिका जाँदा नर्थवेस्ट एयरलाइन्सको बैंकक-टोकियो उडानमा ‘वाल स्ट्रिट जर्नल एसिया’ पत्रिका हात पर्दा मुटुको धड्कन बढेको थियो । जर्नलमा मेरो’bout समाचार थिएन, बरु विश्वकै उत्कृष्ट र प्रभावशाली मध्येको अखबार पहिलोपटक समाइरहेको…

  • राराको छेउ, नजर जुर्राईदेउ

    दिनेश वाग्ले लसुन र गदाइनो जडिबुटी हालिएका साना झोला बोकेका, जीन्स पाइन्टलाई मोजा भित्र घुसारेका र मातेको मान्छेको जस्तो राता आँखा बनाएका- १५ बर्षे जगबहादुर भन्डारी र १३ बर्षे प्रकाश भन्डारी । रारा तालको पहिलो झल्को पाइने आशामा जुम्ला-मुगु सीमाको कराली खर्क लेक उक्लिने वित्तिकै तल कतैबाट एउटा सुरिलो आवाज आएको थियो । सम्झी नरुनु…

  • तन्नेरी जुम्लीको पढाउने रहर

    यो भौगोलिकतामा जागिरको सानो अवसरका लागि ठूला पहाडहरु नाघ्दै दौडिनु अस्वभाविक होइन । एउटा जुम्ली तन्नेरीको कथा । दिनेश वाग्ले लालबहादुर चौथा गाउको त्यही विद्यालयमा जहा उनी शिक्षक भएर पढाउने आशा गर्छन् । हालैको एक विहानी तातिदो घाममा जुम्ला मास्तिरको डाफें लेक उक्लिदै गर्दा ब्राजीली फुटबल टिमको जर्सी घुडामुनीसम्म सारिएको निलो जिन्स लगाएका एक तन्नेरी…