लेखक: DW
-
कर्णाली एक्प्रेस: ५२ घन्टा उफ्रिदै थचारिदै
उफ्राई, भोक र बर्षाबीच गरिएको जुम्लादेखि सुर्खेतसम्मको ५२ घन्टे सडक यात्रा दिनेश वाग्ले कालिकोटको खतरनाक टिमुरे भीर काट्दै गाडीहरु ‘जीवनमै सोच्या थेन,’ खलंगाबजारको दक्षिणपट्टी खेतबाट सुर्खेत लक्ष्यगर्दै महेन्द्रा-बोलेरो जीप हुइकिएपछि चकित भएका हरिशंकर चौलागाईले भने- ‘जुम्लाबाट गाडी चढेर गइएला भन्ने ।’ सिटमा बसेका २७ बर्षोका आँखाले ‘फोर ह्विवल ड्राइभ’ गाडीको एकसरो र्सर्भे गरे । छेवैमा…
Written by
-
गोजीभरि गीत : आइपोड लहर
दिनेश वाग्ले त्यो जादूमयी ‘क्लिक ह्विल’ चलाउन अल्छी लागेपछि मैले ‘सफ्फल’ मोडलाई सक्रिय पारेर आइपोडलाई डीजे बनाइदिएको थिएँ । त्यसयता उसले त्यहाँका अनेकौं भाषा र विधाका गीत सुनाइरहेको छ । सुरुमै ‘आइएम गोइङ टु टेल अ सेक्रेट’ भन्दै, उनको भलो होस्, म्याडोना आएकी थिइन् र अघिसम्म मेट्रोको ‘करले तु भी मोहब्बत’ बजेको थियो । भर्खरै…
Written by
-
पानीमाथिको जिन्दगी
दिनेश वाग्ले धादिङ, ‘मैले फोवार्ड भनेपछि प्याडलले पानी पछाडि धकेल्नु होला,’ प्याडललाई कसरी दुवै हातले अँठ्याउने भन्ने सिकाएपछि उनले निर्देश गरे- ‘अनि डुंगा अगाडि जान्छ । म राइट ब्याक भन्छु, दायाँ पट्टकिो प्याडलले पानी पछाडि धकेल्नु, बायाँपट्टकिाले अगाडि । याद गर्नुस् है, र्यापिडमा मैले भनेजस्तो गर्नुस् । फरवार्डभन्दा ब्याक गर्ने होइन । (र्यापिडमा) एउटा बाटो…
Written by
-
खोलामा तैरेपछि बालुवामा नृत्य
दिनेश वाग्ले खटौती (धादिङ्)- त्रिशूलीको त्यो शक्तिशाली प्रवाह निरन्तर चलायमान रहँदा पूर्वी किनारको बालुवा मैदान -बीच) मा केही दर्जन तन्नेरीका खुट्टाका बुढीऔंलाले थपथपाइरहेका छन् । व्यस्त राजमार्गसँगैको त्यो खाली स्थानमा तीव्र गतिमा दौडेका बसका यात्रुको ध्यान तान्ने गरी कुनै पुरानो लोकगीतको रिमिक्स संस्करण घन्किइरहेको छ । ‘अब नाच्ने बेला भयो,’ डिजेको माइक हातमा लिँदै गायक…
Written by
-
१७ पटक सगरमाथा आप्पा होई !
आङछिरिङ शेर्पा/दिनेश वाग्ले काठमाडौं, जेष्ठ १० – ‘यी शेर्पा किन सगरमाथा चढ्छन्?’ आप्पा शेर्पा’bout दुइ वर्ष अगाडि न्युयोर्क टाइम्सको समाचार शीर्षकले त्यो प्रश्नलगत्तै उत्तर दिएको थियो- ‘किन कि यो जागिर हो ।’ ‘परिवार पाल्न’ र ‘देशको नाम राख्न’ हिमाली चुचुरामा पुग्ने बताउने आप्पाले त्यतिबेला आप्पाले १४ पटक सगरमाथा चढेका थिए र बर्सेनी उनको बढुवा भइरहेको…
Written by
-
सम्विधान सभा र सुन्दरीहरुका सपना
दिनेश वाग्ले/सुरज कुँवर हालैको एउटा विवादास्पद सौर्न्दर्य प्रतियोगितामा उत्साहका साथ सहभागी भएका १८ मध्येकी एउटी युवती हुन् ममता प्रधान । आफूलाई व्यवसायिक मोडलकारुपमा परिचय गराउने यी २२ बर्षोले ‘मिस नेपाल’का नामले बढी चिनिने उक्त प्रतियोगितामा सामेल हुदा ‘धेरैकुरा सिकेको’ बताइन् । ‘विनिङ् इज नट एभ्रिथिङ्,’ विरोधका नारा र प्रशंसाका तालीमाझ अघिल्लो साता राजधानीमा आयोजित प्रतियोगितामा…
Written by
-
नेपाली सेनाको हतियार दर्ता शुरु
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ । दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ । नेपाली सेनाले करीब ८५० वटा हतियार राष्ट्रसंघीय मिसन टिमहरु समक्ष आज पहिलो दिन दर्ता र भण्डारणको लागि प्रस्तुत गर्यो । यूएनडिपी को सहयोगमा राष्ट्रसंघका…
Written by
-
माओवादी मन्त्री, शपथ र सदन
सुबोध गौतम चैत १८ – मन्त्रिपरिषदको पहिलो बैठकमा पस्ने बित्तिकै प्रधानमन्त्री कार्यालयका पश्चिम भित्तोमा झुन्डिएका राजारानीको फोटो देखेर वन तथा भू-संरक्षण मन्त्री मातृका यादव झस्किए । भने- ‘यी फोटो हटाइहाल्नुपर्यो ।’ त्यहीं उपस्थित एक पदाधिकारीले फोटो झिक्न खोजे तर सकेनन् । बैठक सकिएर बाहिरिएपछि यादवले सञ्चारकर्मीसँग भने- ‘मुख्य सचिवले हटाउँछु भनेका छन् ।’ बैठक सकेर…
Written by
-
बालुवाटारमा सहमती, एमालेले अडान छाड्यो, संविधान सभा चुनाव असार ६ मा
आखिर कांग्रेसको अडानका अगाडी एमालेको केही लागेन । अन्तरिम सरकारमा प्रधानमन्त्रिपछिको बरिष्ठ मन्त्री एमालेकी साहाना प्रधान होइन, कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल हुने भएका छन् । आठ पार्टिको आज बालुवाटारमा बसेको बैठकले संविधान सभाको चुनाव असार ६ गते गर्ने निर्णय गरेको छ । यसैबीच संसदले आजको लागि कार्यसूचि जारी गरेको छ र अब केही बेरमै संसदमा…
Written by
-
पदको खिचलो: जनभावनाको अवमूल्यन
अन्तरिम सरकार गठनप्रक्रिया घाँटी-घाँटी पुगेर हिजो स्थगन भयो । सरकार गठनको सैद्धान्तिक विषयमा सहमति र न्यूनतम साझा कार्यक्रम बनिसके पनि पदीय मुद्दामै आएर यो प्रक्रिया अड्कियो । प्रधानमन्त्रीपछि वरिष्ठता रोलक्रममा को अगाडि भन्ने विषयमा नेपाली कांग्रेस र एमालेबीच मतभेद भएकाले गठनप्रक्रिया अगाडि नबढेको सूचना बाहिर आएको छ । त्यसै पनि कुन र कतिवटा मन्त्रालय क-कसले…
Written by