Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

Category: ब्लगमान्डू

  • फ्रेन्च बोल्ने भ्यागुतो र अनुवाद साहित्य

    दिनेश वाग्ले (यो लेख पहिलो पल्ट शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो ।) काठमाडौं- थाहा छैन कति नेपालीले ‘फ्रेन्च किस’ गर्छन्, तर यहा थुप्रैले फ्रेन्च कट दारी पाल्छन् र अनेकौं थरीका…


  • सैनिक तानाशाहीविरुद्ध बर्मेली क्रान्ति

    दिनेश वाग्ले एकपटक लोकतन्त्र र स्वतन्त्रताको मीठो स्वाद लिइसकेका बर्मेली जनता सैनिक तानाशाहीको जरा उखेल्न फेरि एकपटक जागेका छन् । दक्षिणी फ्रान्सको कुनै एउटा भिल्ला या क्यालिफोर्नियाको भेनिसबीचमा बिदा मनाउने…


  • संविधान सभा चुनावका लागि शर्त राख्दै माओवादीले गरेको अपील

    [ब्लगमान्डू टिप्पणी- कुनै बेला राजा ज्ञानेन्द्रले प्रजातन्त्र बचाउन दलिय सरकार भत्काएर आफ्नो अधिनायकवाद लादेका थिए । अहिले माओवादी पनि त्यस्तै शैलीमा संविधान सभाको चुनाव “सुनिश्चित” गराउन चुनाव नै विथोलिने खालका…


  • सत्यनिरूपणमा अफ्रिकी र पेरुभियन अनुभव

    सत्य निरुपण तथा मेलमिलाप आयोग गठनबारे विवाद चलिरहदा दुई अनुभवी र प्रतिष्ठति विदेशी महिला आफ्नो कथा साझेदारी गर्न नेपाल आएका छन् । दिनेश वाग्ले नाम जेजस्तो सुनिए पनि यासमिन सुका…


  • महावीर र म्यागासेसे

    म्यागासेसे विजेता महावीर पुनलाई बधाई दिनु अधि भावनामा नबगी उनले के गरेका हुन् भन्ने थाहा पाए राम्रो दिनेश वाग्ले यो म्यागासेसे मौसम हो र म्याग्दीका महावीर पुन ढकमक्क फुलेका छन्…


  • एसएलसी फेल, बिहे पास

    लाई लैजाउ मेल्टरी जुत्ता माथि लेक हिउ छ नफाल्नु दियाको चिठ्ठी त्यसमा मेरो जिउ छ दिनेश वाग्ले एसएलसी पासहुने आस मारेका १८ बर्षो पदमबहादुर रावलले पाउलो कोहेल्लोको अल्काईमिस्टको भेडा गोठालोले…


  • गोजीभरि गीत : आइपोड लहर

    दिनेश वाग्ले त्यो जादूमयी ‘क्लिक ह्विल’ चलाउन अल्छी लागेपछि मैले ‘सफ्फल’ मोडलाई सक्रिय पारेर आइपोडलाई डीजे बनाइदिएको थिएँ । त्यसयता उसले त्यहाँका अनेकौं भाषा र विधाका गीत सुनाइरहेको छ ।…


  • सम्विधान सभा र सुन्दरीहरुका सपना

    दिनेश वाग्ले/सुरज कुँवर हालैको एउटा विवादास्पद सौर्न्दर्य प्रतियोगितामा उत्साहका साथ सहभागी भएका १८ मध्येकी एउटी युवती हुन् ममता प्रधान । आफूलाई व्यवसायिक मोडलकारुपमा परिचय गराउने यी २२ बर्षोले ‘मिस नेपाल’का…


  • नेपाली सेनाको हतियार दर्ता शुरु

    नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ । दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ…


  • अन्तरिम सरकार बनाउन आठ दल सहमत

    बलराम बानियाँ र उजिर मगर चैत १६ – आठ दलबीच शनिबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा २६ सदस्यीय अन्तरिम सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारमा कांग्रेसका प्रधानमन्त्रीसहित सात,…