ट्याग नेपाल
-
अचेलका काँङ्ग्रेसीहरू
दिनेश वाग्ले यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए छेवैको तस्बिरमा क्लिके हुन्छ । [अनि आजैको कान्तिपुरबाट: यस्तै छ साथी हाम्रो हाल ] कुश गुरागाईं कांग्रेस बनेको पाँच महिना भयो । संविधानसभा र समाजका विभिन्न अंगहरूमा कम्युनिस्टहरूको अभूतपूर्व वर्चस्व रहेको बेला पुरानो र वामपन्थीहरूले ‘पुँजीवादीहरूको’ भनी आलोचना गर्ने पार्टीमा उनी विद्यार्थी संगठनमार्फत प्रवेश…
Written by
-
बिचरा सभासद !
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल काठमाडौ, वैशाख १६- हालैको एक साँझ ज्वालाकुमारी साह भीमसेनगोला, काठमान्डुस्थित डेरामा थकित अवस्थामा पुगेकी थिइन् । पाहुना कोठामा ‘सहारा वान’ च्यानलमार्फत हिन्दी फिल्म ‘औलाद’ देखाइरहेको टिभी बन्द गरेपछि उनले साढे चार वर्षे जुम्ल्याहामध्येका एकलाई सोधिन्- ‘बेटा, होमवर्क गर्यौ ?’ छोराको जबाफ त्यही आयो जो ज्वालाले बितेका तीन वर्षयता जनतालाई दिइरहेकी छन्-…
Written by
-
नेतालाई घृणा किन ?
दिनेश वाग्ले काठमाडौ- ‘नेताले बिगारे,’ उनले ‘रे’ लगत्तै आउने ‘ए’ को उच्चारण लामो समयसम्म गर्दै चिन्ता व्यक्त गरे, ‘चोरहरूले देश बिगारे ।’ हालै काठमान्डुको एउटा सार्वजनिक बसमा आपसमा अपरिचित अधबैंसेहरूबीच कुराकानी भइरहेको थियो । बसलाई कोटेश्वर ट्राफिक चौकीअगाडि रोक्दै एक जना यातायात प्रहरीले चालकसँग अनुमतिपत्र मागिरहेका थिए । त्यो दृश्यमाथि टिप्पणी, (‘यो ट्राफिकले कमाउन खोज्यो’)…
Written by
-
शेर्पा, सम्मान र सगरमाथा
दिनेश वाग्ले/सुरज कुँवर काठमाडौ- अंग्रेजी शब्दकोषहरूमा ‘शेर्पा’ शब्दका प्रायः दुईवटा अर्थ भेट्टाइन्छन् । पहिलोले जनाउँछ नेपालका हाम्रा शेर्पा दाजुभाइ/दिदीबहिनीलाई । अंग्रेजी भाषाको आधिकारिक मानिने शब्दकोष ‘अक्स्फोर्ड’ले ‘शेर्पा’लाई यसरी अथ्र्याउँछ, ‘नेपाल-तिब्बत सीमानामा बस्ने हिमाली जनसमुदायका सदस्य जो पर्वतारोहण क्षमताका लागि ख्यातिप्राप्त छन् ।’ लगत्तै अर्को ‘अनौपचारिक’ भन्दै शेर्पाको अर्थ यस्तो उल्लेख गर्छ अक्स्फोर्ड, ‘एक सरकारी अधिकारी…
Written by
-
दिल्लीबाट काठमान्डु
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल दिल्लीमा दुई वर्षको कार्यकाल सिध्याएर गतसाता काठमान्डु फर्किंदा केही साथीहरूले भने- ‘अँध्यारोमा स्वागत छ ।’ बिजुलीको अभाव काठमान्डुमा नौलो होइन । तर निरन्तरको र अस्वीकार्य रूपमा लामो लोडसेडिङले जनतामा निराशा बढाएको छ । ‘अनिर्णयको बन्दी’ राजनीति र विकास निर्माणको अभावको कुरै नगरौं । नेपाल आउनु साटो बाहिरै बसेको राम्रो भन्ने…
Written by
-
मेघालयका “घरज्वाइँ’हरु
दिनेश वाग्ले लाड्रम्पाई (मेघालय)- इतिहासले बताउँछ विवाहलाई कहिलेकाहीं रणनीतिक प्रयोग गरिन्छ । जस्तो कि, साम्राज्य फैलाउन, राजनीतिक गठबन्धनलाई सुदृढ तुल्याउन, मुलुकबीच युद्ध पन्साउन र द्वन्द्वपीडित समाजमा सौहार्द्रता कायम गर्न । रोमनले त्यही गरे, मुगलले त्यसैलाई पछ्याए । त्यो अर्थमा नेपालका शासक पनि फरक थिएनन् । राजा अंशुबर्माले छोरी भृकुटीलाई तिब्बतका शक्तिशाली सम्राट् स्रङचङ्गम्पोसँग पठाए ।…
Written by
-
खटपटमा छन् गोर्खा र प्रवासी
सिलाङ (मेघालय)- नजिकैको गाउँ बडापानीका ७० वर्षे लोकनाथ बास्तोलाको हत्या तथा अन्य आक्रमणहरूले सुन्दर र चिसो सिलाङ डाँडोमा दुई सय वर्षदेखि बसिरहेका गोर्खा र प्रवासी नेपाली समुदायमाझ एकखाले मानसिक त्रास उब्जाइदिएका छन् । गोर्खालीहरूको बाहुल्य भएका सहरका बारापथ्थरजस्ता ठाउँका साइबर क्याफेमा युवाहरू नेपालीमा चिच्याउँदै ‘काउन्टर स्ट्राइक’ भिडियो गेम खेलेको, नजिकैको सीडी पसलहरूमा नारायण गोपाल, नेपथ्य…
Written by
-
यहीँ जिउँदै जलाए बुवालाई
बडापानी (मेघालय)- बलराम शर्मालाई जेठ ३ को त्यो भयानक क्षण सम्झँदा सपनाजस्तो लाग्छ । ‘यो त्यही ठाउँ हो, जहाँ मेरो बुवालाई जिउँदै जलाएर मारियो,’ पूर्वोत्तर भारतीय राज्य मेघालयको राजधानी सिलाङनजिकैको बडापानी गाउँका यी ४१ वर्षे गोठालाले आँखाभरि आँसु निकाल्दै भने । त्यो बिहानको रात गोठमा बलरामसँगै सुतिरहेका उनका पिता ७१ वर्षे लोकनाथ बास्तोलालाई एक हूल…
Written by
-
राष्ट्रपतीय भ्रमणका अनौपचारिक कुरा
नेपालका राष्ट्रपति रामबरण यादवले गए साता भारतको (पहिलो विदेश) राजकीय भ्रमण गरे । भारतमा रहदाँ उनले थुप्रै नेताहरुलाई भेटे । तर दिल्लीमा सबै कुरा नेपालले चाहेजस्तो भएन । भ्रमणमा आउने नेपाली सरकारी टोली प्रायः अलमलमा परेको महसुस गर्न सकिन्छ ’cause सदस्यहरू प्रायः नयाँ या अनुभवहीन हुन्छन् । भ्रमण सकिनु एक दिनअघिसम्म पनि नेपाली टोलीका उच्च…
Written by
-
विहार अब त्यस्तो छैन
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल गए साता काठमान्डूमा भारतीय राजदूतले त्यही गरे जो उनले गर्नुपर्ने हो- आथितेय मुलुकको आन्तरिक मामिलामा अनावश्यक चासो दिनुको साटो आफ्नो देशको प्रवद्र्धन गर्ने । ‘केही मानिस नेपालको विहारीकरण हुने कुरा गर्छन्,’ २६ जनवरीका दिन भारतीय गणतन्त्र दिवस मनाउन आयोजित कार्यक्रममा राकेश सुदले भनेछन्– ‘तर बिहारलाई हेर्नुहोस, आर्थिक बृद्धि ११ प्रतिशत…
Written by