लेखक: DW

  • बाई बाई बिल गेट्स

    दिनेश वाग्ले यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । नेपाल र अमेरिकामा गत सप्ताहन्त अवकाशका दुइवटा प्रख्यात घोषणा भए । काठमाडौंमा बिहीबार संविधानसभाको खचाखच बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामाको घोषणा गरेर हलुका महसुस गरे भने एक दिनपछि रेडमन्ड, वासिङटनमा विश्वको सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले अफिसको दैनिक कामकाजबाट विदा लिएको घोषणा गरे…

  • सडक र साहिद

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘विकासे काममा लाग्नुअघि म सडक जति झ्याउलाग्दो अरू केही हुँदैन भन्ठान्थें,’ उनले भने- ‘अहिले मलाई लागेको छ सडक जादुमयी कुरा हुन्, जसले ग्रामीण भेगका बासिन्दालाई जीवन दिन्छन् ।’ ‘आस्लामअलिकुम’ मलिक साहब ! साहिद मलिक । बेलायतका प्रथम मुस्लिम मन्त्री जो आफ्नो…

  • घर हाम्रो दरवार

    दोस्रो र तेस्रो तल्ला पुरा नबनेको मध्यपुर ठिमीको लोकन्थलीस्थित तीनतल्ले घरको दोस्रो तल्लामा रुक्मिणी र बाबुराम खनालको जोडी । दिनेश वाग्ले/सुरज कुँवर यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाज्यूबाट नारायणहिटी दरबारमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्ने कार्यक्रम रहेको हुँदा यहाँको गरिमामय…

  • आइजो निदरी छुनुमुनु आइजो

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘मैले ह्याङ्ओभरमै पत्रकारिता पढें । (न्युयोर्कको) सिराक्युजमा सुरुका दिन मैले न्युयोर्क टाइम्स या वासिङ्टन पोस्ट को खोजी संवादाता हुने चाहना राखें । भ्रष्टाचार, वातावरणीय बेथिती, सरकारी बेरुजु र थिचिएका र निमुखाले भोगेको अन्याय उदांगो पारेर विश्वलाई बचाउन चाहें । पुलित्जर (पुरस्कार) हरू…

  • Makai ra Manab: Corn Tassel and a Human Face

    Perhaps you might want to know some parts of a corn plant before continuing with makai ra manab series?

  • Corn Silk (aka Makai ko Ghoga Ko Junga!)

    What to say, enjoy the view of cute junga! Pics by DW

  • Corn Tassel (aka Makai Ko Dhanchammar)

    One fine morning recently I was tempted to pursue the plant/grain/cereal photography. Thus these ‘worldclass’ photos of Tassels 🙂 :

  • Ear of Corn (aka Makai Ko Ghoga!)

    The food price is rising worldwide making ghogas like these ever expensive. A VOA report titled ‘Corn-derived ethanol shares blame for food price hikes’ quotes John Ashworth of the National Renewable Energy Laboratory in Golden, Colorado, as saying that the ethanol industry’s reliance on corn has had some noticeable impact on food prices, especially meat.…

  • छातामुनी पिसकोर

    दुबै जना मज्जाले भिजेको चाल पाएर उसले हतारमै आफूलाई सम्हाल्दै छाता ओडाएकी थिइ मलाई । ‘म तिम्रालागि एउटा गीत गाउछु,’ उसले भनि- ‘छाताकै ’bout हो । अम्ब्रेला । रिहानालाई तिमीले चिनेका छौं, बार्बाडोसकी त्यो काली कति सुन्दर छे । त्यसको गीत हो ।’ दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको…

  • दरवारमा पूर्व राजाको पत्रकार सम्मेलनका दृश्य

    दिनेश वाग्ले/सुरज कुँवर [पूर्व राजा ज्ञानेन्द्रको प्रेश वक्तव्य] काठमाडौं- संविधान सभाले आफू नेतृत्वको राजसंस्थालाई विघटन गर्ने र आफूलाई नागरिक तुल्याउने निर्णय’bout पहिलो सार्वजनिक प्रतिक्रिया पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबारको पत्रकार सम्मेलनमा दिएका हुन् । दक्षिणपट्टीबाट देखिने नारायणहिटी दरवारको मुख्य भवनको भुइतल्लामा रहेको कास्की बैठकहलमा शाह लगभभग निर्धारित समयमै अर्थात दुइ मिनेट ढिला पाच बजेर ३२…