लेखक: DW

  • Kumaris, the Living Goddesses, of Nepal (or Kathmandu Valley)

    My latest in Koseli: छातामुनी पिसकोर. Previous: गुगल, गाई र रिक्सा …….. Though I have been hearing about the Kumari tradition of Nepal (all these cute girls who are considered living goddesses and are almost always clad in dark gajal and red outfits) I hadn’t seen them directly until recently. A few days ago a…

  • गुगल, गाई र रिक्सा

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो झनक्क रिस उठ्छ, यो सहरको ताल देखेर । काठमान्डूका राम्रा कुरा गर्ने मनै छैन अहिले । ‘ह्वाट्स अप ड्युड ?’ गुगल टकमा कसैले क्यालिफोर्नियाबाट सन्देश पठाइरहेको छ । स्क्रिनको दायाँपट्टी कुनामा निकैबेर बेसारे रङमा त्यसले पिलिकपिलिक गरेपछि मैले त्यसमा क्लिक गरेको थिएँ…

  • हाम्रो चाहना

    शान्ती सम्झौताको दुइ बर्षपछि पनि मानिसहरु चाहनाको सूचीमा सबैभन्दा माथि ‘शान्ती’लाई राख्न चाहन्छन् तर उनीहरु आफ्ना व्यक्तिगत चाहनालाई हत्तपत्त र्सार्वजनिक गर्न चाहदैनन् । दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो । रचना, लक्ष्मी, शिवानी र सुमिरा । तस्बिरहरु प्रतिक्षा सोडारी हालैको एक साँझ हल्का चिसो हावा चलिरहदा बडो रोमान्टिक…

  • Compensation to Nepalis Killed in Iraq: The Reporting Experience

    Media Watch: Nepali reporters and news outlets sometime make jokes out of themselves. While reporting news, they hardly care about facts, those facts that are usually the backbone of the story itself. Rookie reporters and careless editors are often to be blamed for such inaccuracies. I am talking about the coverage of latest development from…

  • अघि-अघि ओबामा

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । अमेरिकी चुनाव’bout युनाइटेड वी ब्लग ।] अमेरिकामा इतिहास बनाउने दौडमा हिलारी क्लिन्टनलाई बराक ओबामाले पछि पार्दै डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारी उम्काउने अन्तिम अवस्थामा पुगेका छन् । अर्को मुख्य पार्टीरिपब्लिकन’बाट जोन मक्केन उम्मेदवार घोषित हुने अवस्थामा छन् । मंगलबारको प्राइमरीमा ओरेगन राज्यमा…

  • सन्दर्भः सुस्ता

    मिलन बगाले लेखनाथ बाजेको चरीको विलाप पढेको भए, तिम्रो दुर्मतीले आज मेरो घरबार उजाडिने थिएन मेरा पातीका खम्बाहरू तिम्रो क्रेनले उचालिने थिएन म सुस्ताए तर तिमी सुस्ताएनौं। र त मेरो तपतपे खोल्सीको पानी मेरै कर्कलाको पातमा उठायौं र भीमकाय सागरमा खसायौं कठै! चिरिएको मेरो घाटी खरिएको मेरो छाती धन्यवाद छ तिमीलाई! आजका मितिसम्म मेरो माटो…

  • कितावी मेलामा डोरबहादुर

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [पुस्तक मेला डायरी । यो डायरीको पहिलो भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।] म आइसक्रिम खाँदै मानिसको भीड नियालिरहेको थिए (जस’boutमा पृष्ठ एकमा पढ्नुहोस्)। साथीको फोन आयो । ‘फ्याटालिजम एन्ड डेभलपमेन्ट’ को कुरा निस्क्यो । डोरबहादुर लगभग ‘मिथ’ भइसकेका छन् । हराएका मानवशास्त्री…

  • पुस्तक मेला क्या माहोल

    राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलाबाट किताबका पन्ना पल्टाउने अवसर मात्र भएन मानिसका अनुहार पढ्ने मौका पनि भयो दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [पुस्तक मेला डायरी । यो डायरीको अर्को भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।] पुस्तक मेलामा पुगेका तन्नेरीहरु वायाँबाट निशराज बस्नेत, लिलाबहादुर बस्नेत र भगत राजगैया ।…

  • माओवादी अत्याचार: र्राईफल सिरानी वनाएर सुते

    माघ २३ गते विहानै रेडियो नेपालमा समाचार वज्यो , दार्चुलामा कांग्रेस माओवादी झडप भनेर । भोजराज दाईले पसल के खालेका थिए, माओवादी कार्यालयवाट फोनमा धम्की आयो ‘ कान्तिपुरको पत्रकारलाई सबक सिकाउनु पर्ने भो’ । माओवादीले अहिले सम्म पनि कब्जामा लिएर राखेको र्सवसाधारणको घर । यो घरमा माओवादी कार्यकर्ता मिलेर वोर्डिङ स्कुल सञ्चालन गरेका छन ।…

  • Fatalism And Development. The Book.

    All photos by Yogesh Khatiwada I have posted the photos of me looking for, finding and buying the much acclaimed book Fatalism and Development by anthropologist Dor Bahadur Bista who has gone missing since 1997.