लेखक: DW

  • माओवादी-दाता अन्तर्क्रिया: बहुदल र आर्थिक नीतिमा शंका नगर्न माओवादी आग्रह

    तस्बिर श्रुती श्रेष्ट मार्फत कान्तिपुर दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल काठमाडौं, वैशाख १२ – माओवादी अध्यक्ष प्रचण्डले शान्ति, बहुदल तथा आर्थिक विकास’bout आफ्नो पार्टीको प्रतिबद्धतामा शंका नगर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । संविधानसभाबाट निर्वाचनबाट ठूलो दलमा स्थापित माओवादी नेतृत्वसँग बिहीबार नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आयोजित छलफलमा प्रचण्डले विदेशी मित्रहरूलाई ‘आफ्नै नीतिमा पुनर्विचार गर्न’ आग्रहसमेत गरे…

  • लोकतन्त्र दिवसको जलपान

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल काठमाडौं, ११ वैशाख- लोकतन्त्र दिवसमा प्रधानमन्त्रीले बुधबार आयोजना गरेको जलपान समारोह नवीनकुमार विश्वकर्माका लागि ‘वर्गीय विभेद’ फेला पार्ने अवसर थियो । समाजका ‘शक्तिशाली’, ‘गन्यमान्य’ र विदेशी कूटनीतिज्ञ सामेल समारोहमा यी ३२ वर्षो माओवादी नेता स्थानीय विकास राज्यमन्त्रीका रूपमा सहभागी थिए । ‘वर्गीय दृष्टिकोणबाट हेर्दा यो परिवेश सामान्य जनताको जीवनभन्दा धेरै…

  • इन्टरनेट बहसमा माओवादी विजय

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गर्नुहोस् । संविधानसभामा बहुमत निकट पुगेको माओवादीको सफलताबाट कोही बेहोसै हुन आँट्नेगरी चकित भएका छन् भने कतिले चाहिँ ‘ठिक्क पर्‍यो कांग्रेस र एमालेलाई, खुबै भ्रष्ट र बूढालाई उठाएका’ भन्दै मनमनै ताली बजाइरहेका छन् ।माओवादी कार्यकर्ताको के…

  • Early in the Morning: A Radio Interview and Blogs

    , ,

    Blogmandu: The story of Ratnapark and the debate of men on the street. Read in Nepali. ==== Thanks to the CA election I have started waking up early in the morning these days. (Be warned, waking up early is NOT my cup of tea. I rarely see morning tea actually.) It was 6:35 and I…

  • Which Party Do I Belong To?

    Jorpati! Okay, I am kidding. It’s been quite a while that I haven’t seen this site! Too busy with reporting for my newspaper, fixing and translating for international news organizations and following leaders in their campaign trails in Kathmandu and then keeping myself updated on the election results from around the country. After I returned…

  • रेडियोभरि चुनाव

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल राजधानीको ‘हेडलाइन्स एन्ड म्युजिक एफएम’ का किरण अधिकारीले भने- ‘बिहीबार रातिदेखि आएको, यतै सुतियो अलिअलि । अर्को साथी पनि हुनुहुन्थ्यो, पालैपालो जाग्थ्यौं । बिहान (सभागृह परिसरमै) आराम गरियो, घर गइएको छैन ।’ काठमाडौं- रेकर्डिङलाई बिर्सिदिनुस् कुरा यहाँ लाइभ भइरहेको छ । हातमा मोबाइल फोन, झोलामा चाउचाउ र शरीरमा बेतोडको जोश…

  • धाँधली होला है !

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख आजको कान्तपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Election Observers, Be Aware of Rigging!] यो चुनावी मौसम हो त्यसैले व्यस्तता कान्तिपथस्थित निर्वाचन आयोग केन्द्रिय कार्यालयमा मात्र सीमित छैन । त्यो ठूलो भवन सामुन्ने सडक पारी एउटा सानो घरको साँघुरो कोठामा गत शुक्रबार…

  • आदरणीय जनसमुदायहरु…

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । काठमान्डू पोष्टमा प्रकाशित अंग्रेजी संस्करण यहाँ छ : Respected Lawabiding People….] ‘सभापती कमरेड,’ माइक नजिक पुगेपछि उनले भने- ‘मन्चमा उपस्थित हुनुभएका नेकपा एमालेका स्थायी समिती तथा केन्द्रिय कमिटीका सदश्य कमरेडहरु । काठमाडौं क्षेत्र नं. १ का नेकपा एमालेका र्सूय ध्वजावाहक उम्मेदवार…

  • अक्करे भीरका डाइवर दाई

    , , ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Tales of a Highway Driver in Karnali ] पहरो छिचोलेर कटेको कालीकोटे कच्ची सडकमा सदरमुकाम मान्मलाई पछि पार्दै एउटा ट्रयाक्टर जुम्लातिर बढीरहेको थियो । सामानले भरिएको त्यो गाडीलाई केही मिटरसम्म चार साना, काठे पाङ्ग्रे र घाँसले सिगारिएका ‘मिनी ट्रक’ र ‘ट्रयाक्टर’ले पछ्याए ।…

  • घरफर्केको केटो

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Homecoming of a Nepali Migrant Worker from India] कर्णाली तिरैतिर जुम्ला हानिएको दैलेखी धुले सडकमा फागुनको पहिलोसाता उसलाई हिडिरहेको देख्दा मैले फोटोपत्रकार स्टिभ मक्करीकी विख्यात तस्बिर पात्र ‘अफगान गर्ल’ सम्झिएको थिए । ‘नेशनल ज्योग्राफिक’…