लेखक: DW

  • Walking Around a Nepali Village

    Clicking some (or all) photos will take the clicker to my Flickr page. In the morning, in Chandanpur village of Lalitpur district, we decided to take a walk for a while. We wanted to see how people were living in their homes and what they were doing in their fields. We walked uphill for about…

  • विदेशिन आटेको केटो

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘दुबई जाने चक्करमा छु हो सर,’ केही क्षण अघिसम्म उल्लासमय लवजमा गफिएको यामले अलि निराश स्वरमा अचानक त्यसो भन्दा मलाई कताकता चसक्क गरेजस्तो भएको थियो। यस्तो लाग्यो मैले डकुमेन्ट्रि बनाइरहेको भए र उसले त्यो कुरा क्यामेरामा भनेको भए सम्पादन गर्दा त्यो…

  • Hips do Lie! I am not Dancing in These Photos!

    I know I am a horrible dancer. Actually it would be wrong to associate the word “dancer” referring positively in the same sentence that talks about me. I can’t dance, plain and simple. But I really wanna learn the art. What you see in these photos is not me dancing but just posing for the…

  • The Motorcycle Diary: Nepali Version!

    See the related article [Motorcycle Diary] in Nepali in Blogmandu Recently I went to some “remote” areas of Lalitpur district pillion riding on my reporter colleague Suraj Kunwar’s Honda Shine. During the overnight trip we rode over the bumpy roads, stopped for tea and snack in small tea-shops and stayed in a dirty lodge. But…

  • Phones, Presidential Oath and the Restaurant Bill

    It wasn’t predicted. It wasn’t on my schedule. In a way it was like any other unpredictable day in my professional life. As I was heading towards office thinking about what I might do in the newsroom, the cell rang- GSM I must mention, not the CDMA, as I have started carrying two if I…

  • मोटरसाईकल डायरी

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। हिलाम्मे र चिप्लो कच्चि बाटोमा दर्किदो पानीको चुटाई खादै ओर्लिएका हामी दिन ढल्किदै गर्दा कुहिरोले छेकिएको त्यो सानो होटलमा पुगेका थियौं। हामी चढेको बाईकमा कुनै थकानका संकेत देखिएका थिएनन् तर केही घन्टा अघि काठमान्डूको महाबौद्धमा चारसयमा किनिएको डबल बर्सादीले पानी थेग्न…

  • हलो अड्काएर गोरु कुट्ने

    दिनेश वाग्ले यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । कृषिप्रधान मुलुकमा खेतबारीका कुरा राजनीतिक दाउपेचमा प्रशंगवश प्रयोग हुनु के नौलो भयो? त्यसैले केही वर्षअघि एकजना नेताले आफ्नो पार्टीलाई अप्ठेरोमा पारेर पेल्न खोजिएको अवस्था चित्रण गर्न ‘हलो अड्काएर गोरु कुट्ने’ उखान प्रयोग गर्दा सायद कमै मानिसको ध्यान राजनीतिबाट हटेर गोरुमा पुगेको थियो। सोच्दा महसुस गर्न…

  • नेटपाली बानी

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। चित्र स्रोत त्यो निम्ता रंगीन डोरीले बाँधिएको गाढा रातो खाममा आएको थिएन। त्यसमा लामो भूमिका बाँधिएको पनि थिएन। ‘विषय’ भागमा कालो बोल्ड अंग्रेजी अक्षरमा प्रस्ट लेखिएको थियो– ‘दीनबन्धु लंकेशले तपाईंलाई हाई फाइभमा साथी बन्न अनुरोध गरेका छन्।’ त्यसमा क्लिक गरेपछि देखिने…

  • हेल्लो मिस्कल!

    दिनेश वाग्ले यो लेख पहिलोपल्ट आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। अब तपाईंले पढ्ने विवरण जापानी सिनेमा ‘चाकुसिन अरई’ मा आधारित भई बनाइएको र यसै वर्षको जनवरी ८ मा उत्तर अमेरिकामा रिलिज गरिएको हलिउड फिल्म ‘वान मिस्ड कल’ को कथा होइन। फिल्म हेर्नुस् भन्न खोजेको झनै होइन। बरु छ भने आफ्नै मोबाइल फोन हेर्नुस्, त्यहाँ…

  • हिड प्रिय हिड

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । हुनसक्छ केही क्षणमै पत्रिका फ्यात्त फ्यालेर तपाई कतै हिड्ने सुरमा हुनुहुन्छ ? गाउमा हिडाइ धेरैहदसम्म बाध्यता हो तर शहरमा त्यो सचेत छनोट हुनसक्छ । हिर्डाईलाई उद्देश्यमुलक पाइलाचलाई ठान्नुहुन्छ भने यहाँ कुरा त्यसको मात्रै भइरहेको छैन । यत्तिकै हिड्ने क्या । फोकटमा…