लेखक: DW

  • Passage To India

    ,

    Yes, after three entire days and two nights of journeying in the train, I have arrived in Trivendram, south Kerala, India yesterday evening (8:30 PM). The train, Rapti Sagar Super Fast Express, started from Gorakhpur at 6:30 AM on 28 September. That was the first time I had ever stepped into an Indian train. The…

  • रोसी खोला तिरैतिर

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । कोठामा छिर्नेवित्तिकै मलाई न्यूयोर्क टाइम्सको फेसनप्रधान परिशिष्ट स्टाइल म्यागेजिनको पन्ना पल्टाएजस्तो लागेको थियो । कोठा के, घरको पुरै दोस्रो तल्ला थियो त्यो जसको दाईने कुनामा खोस्टा थुप्रिएका थिए, देब्रेमा भकारी। बाँकी दुई कुनामा दुई डबल भुई–बिच्छ्यौना पल्टेका थिए। र, दाइनेपट्टीको ओछ्यानमा…

  • सपनाको बगैचामा

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। चित्र: देवेन/कान्तिपुर बराक ओबामाको ‘चेन्ज’ (परिवर्तन) को नारालाई बूढा जोन मक्केनले समेत अठ्याउँदै अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारी स्विकारेको त्यो साता म दैनिकीमा हल्का बदलाव ल्याउन ८० रुपैयाँ तिरेर त्यो अग्लो पर्खालले घेरिएको शान्त र मनोरम बगैंचामा छिरेको थिएँ । राणा…

  • @ Java. Latte and Mocha.

    Who: Me, Dinesh Wagle. Where: Himalayan Java Coffee House, Thamel, Kathmandu. When: These photos were taken last week. What: A cup of Latte and another of Mocha. The Other Who: Suraj Kunwar took the photos.

  • एकजोडी कंगारु

    स्कटल्यान्डका स्टेफेन टिर्ने र क्ल्यारी टील्लानले अघिल्लो महिना कंगारुको देश अस्ट्रेलियाको सिड्नीस्थित प्रख्यात हार्वर ब्रिजमा विवाह चुम्बन लिए भने एक जोडी नेपाली त्यहीं र सम्भवत: ओपेरा हाउस (तल) पुग्न नक्कली विवाह गर्दैछ । तस्बिर स्रोत दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। लगन ज्योतिषीले जुराउने छैनन् त्यसैले ठ्याक्कै कुन…

  • भगवान भरोसा

    भगवान नदेखेपनि थुप्रै नेपाली मन्दिर जाँदा मनमा शान्ति महसुस गर्छन् । किन ? दिनेश वाग्ले/ सुरज कुँवर यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । रातको ११ बज्नै लाग्दा र अघिल्लो युगमा कृष्ण जन्मिएको पल नजिकिँदै गर्दा गतसाता पाटन कृष्ण मन्दिर परिसरमा राता सारी, हरिया पोते र नङपालिस लाएका महिला झुरुप्प बसेर गाउँदै, ताली बजाउँदै,…

  • बस बाहिरका मान्छेहरू

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । हालैका साताहरूमा युद्ध जर्जियामा पो देखिएको हो तर केही महिनायता काठमान्डू सहरमा डुलिहिँड्दा प्रश्न मनमा आउँछ– के हामीमाथि आक्रमण हुँदै छ? मानिसहरू गाडीमा कोच्चिएर, तिनका छतहरूमा बसेर यात्रा गरिरहेका छन् मानौं उनीहरू आपतकालमा छन् र जसरी भए पनि सहरबाट निस्कन आँटेका…

  • कफी हाउसकी केटी

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । ‘ओके, आइ ह्याभ टु गो टु दिज फोर प्लेसेस (ल, मैले यी चार ठाउँ घुम्नु छ)’ भन्दा मेरो टेबुल पर्तिरकी एउटी विदेशी उसको देब्रे हातको बूढी औंला कान्छीको फेदमा पुर्‍याउँदै छे। एकजना अधबैंसे र झ्याप्प सेता दाह्री पालेको विदेशी र अर्को…

  • यी मेरा (राम्रा) अक्षरहरू!

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । मेरो एउटा समश्या छ जो अक्षरहरुमा अभिव्यक्त हुन्छ। प्राय म आफ्नै हस्तलिपी बुझि्दन। अक्षर नचिन्ने रोग होइन त्यो भन्न मैले कुनै ‘डिस्लेक्यिा’ विशेषज्ञकहाँ गइरहन आवश्यक छैन किनकी हालैको हिट बलिउड फिल्म ‘तारे जमीन पर’ को मुख्य पात्र त्यो फुच्चे दर्शील सफारीको…

  • Acrobatics!

    While returning from Chandanpur village the next day that was sunny and beautiful, we were having snacks in the middle of the road just above the green and scenic Lele village. Then seeing Suraj lying on the road, I decided to do some acrobats. Thus these photos. No, I am not going to the Beijing…