ट्याग दिल्ली

  • दिल्लीबाट काठमान्डु

    , ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल दिल्लीमा दुई वर्षको कार्यकाल सिध्याएर गतसाता काठमान्डु फर्किंदा केही साथीहरूले भने- ‘अँध्यारोमा स्वागत छ ।’ बिजुलीको अभाव काठमान्डुमा नौलो होइन । तर निरन्तरको र अस्वीकार्य रूपमा लामो लोडसेडिङले जनतामा निराशा बढाएको छ । ‘अनिर्णयको बन्दी’ राजनीति र विकास निर्माणको अभावको कुरै नगरौं । नेपाल आउनु साटो बाहिरै बसेको राम्रो भन्ने…

  • पीडितगन्ज, पहाडगन्ज

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल हिन्दीमा कुरा गर्छ पहाडगन्जले बोल्छ उर्दू, पञ्जावी र नेपाली पनि अंग्रेजी त राम्रैसँग बुझ्छ जापानी र जर्मनको ज्ञान राख्छ भने फ्रेन्च र इटालियनमा दखल छैन भन्न मिल्दैन नत्र कसरी चलाउँछ रेष्टुराँ र होटलहरू लज, क्याफे र साइबरक्याफेहरू खुद्रा पसल र क्युरियो पसलहरू दिल्ली आउनुभएको छ भने तपाईँ पहाडगन्ज नपुगेको पत्याउँदै…

  • राष्ट्रपतीय भ्रमणका अनौपचारिक कुरा

    नेपालका राष्ट्रपति रामबरण यादवले गए साता भारतको (पहिलो विदेश) राजकीय भ्रमण गरे । भारतमा रहदाँ उनले थुप्रै नेताहरुलाई भेटे । तर दिल्लीमा सबै कुरा नेपालले चाहेजस्तो भएन । भ्रमणमा आउने नेपाली सरकारी टोली प्रायः अलमलमा परेको महसुस गर्न सकिन्छ ’cause सदस्यहरू प्रायः नयाँ या अनुभवहीन हुन्छन् । भ्रमण सकिनु एक दिनअघिसम्म पनि नेपाली टोलीका उच्च…

  • दिल्लीमा बन्दिपुरको अटोवाला

    ,

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल ‘तपाईं जानुस् एकचोटि’ उनले आफ्नो गाउँ बन्दिपुर, तनहुँको प्रशंसामा भने- ‘जिन्दगीमा भुल्नुहुन्न ।’ २० वर्ष भयो उनले त्यो गाउँ (‘वार्ड नं ६’) छाडेको । तर पर्यटकीय बस्तीको प्रबर्द्धन गर्न उनी दिल्लीमा पनि छाड्दैनन् । यो होमबहादुर थापामगरको कथा हो जो थुप्रै गरबि नेपाली र आप्रवासी कामदारहरूको जस्तो संघर्षले भरिएको छ…

  • सीए बन्न दिल्लीमा

    दिनेश वाग्ले हालैको एक रात पसिनाले निथ्रुक्क विज्ञान अधिकारी पढाईबाट १० बजे कोठामा फर्केका थिए। दिल्लीको लक्ष्मीनगरस्थित तीन नम्बर गल्लीको एउटा घरको सबैभन्दा माथिल्लो चौथो तल्लामा छिरेपछि उनले काठमान्डू बस्ने परिवार सम्भि्कए। ‘घरमा मान्छे सुतिसके होलान्,’ १९ बर्षेले भने– ‘हामी भने भर्खर फर्केका छौं।’ ‘हामी’ अर्थात सहवासी १९ बर्षेहरु मिलन राई, शिशिर भट्टराई, प्रतीक सापकोटा…

  • गाडी चम्काउने ठिटो

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल दिदी लिन भिनाजू जन्ती लिएर आएका थिए, बसमा । अर्को दिन त्यसैमा चढेर कमलबहादुर खड्का दिदी पुर्‍याउन गएका थिए । कमलको जिन्दगीमा त्यो पहिलो गाडी चढाइ थियो । ‘त्यो दिन उल्टीमात्र आयो, चक्करले ज्वरै आयो’, कञ्चनपुरको कालिका गाविस- ६, महेन्द्र बस्तीदेखि महाकालीपारि दोधारासम्मको यात्रा सम्झिए कमलले, ‘दुई दिनपछि बसमा आए,…

  • दिल्लीको मौसम र प्रेसवाला

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख पहिलो पटक आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।] प्रेस वाला भागको विस्तृत स‌स्करण काठमान्डू पोष्टमा प्रकाशित छ । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । सुन्नुहोस् मौसमसम्बन्धी समाचार- दुई हजार २५ सय मिटर अग्ला पूर्वी नेपाली पहाडमा जन्मेहुर्केको र साढे १३…

  • दिल्लीको बहादुर नेपाली

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल सबैकुरा मिलेको भए दिनभरीको जजमानीबाट थाकेका विष्णुप्रसाद नेपाल छिप्पिएको यो साँझ रामको नाम लिदै सुत्ने तरखरमा हुन्थे । तर पुरेत्याई उनको कर्ममा रहेनछ । भुईमा लठ्ठी बजार्दै र सिठ्ठी फुक्दै दिल्लीको एउटा बस्तीमा रातभरी चौकीदारी गर्न जन्मिएको रहेछु भन्ने निस्कर्ष उनले बर्षौ अघि निकालेका हुन् । साँझ परेपछि उनको दिन…

  • दिल्लीको मेट्रोमा सरर

    दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अ‌ग्रेजी स‌स्करण यहाँ छ । यसै महिनाको सुरुतिर मैले नयाँदिल्लीको मेट्रो रेल चढ्नु पछाडि दुई कारण थिए । पहिलो, द्वारकाबाट सेन्ट्रल सेक्रेटेरियट पुग्न सबैभन्दा सजिलो यातायात माध्यम त्यही थियो । मेट्रोको अन्तिम…