वर्ग Uncategorized
-
रेडियोभरि चुनाव
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल राजधानीको ‘हेडलाइन्स एन्ड म्युजिक एफएम’ का किरण अधिकारीले भने- ‘बिहीबार रातिदेखि आएको, यतै सुतियो अलिअलि । अर्को साथी पनि हुनुहुन्थ्यो, पालैपालो जाग्थ्यौं । बिहान (सभागृह परिसरमै) आराम गरियो, घर गइएको छैन ।’ काठमाडौं- रेकर्डिङलाई बिर्सिदिनुस् कुरा यहाँ लाइभ भइरहेको छ । हातमा मोबाइल फोन, झोलामा चाउचाउ र शरीरमा बेतोडको जोश…
Written by
-
धाँधली होला है !
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख आजको कान्तपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Election Observers, Be Aware of Rigging!] यो चुनावी मौसम हो त्यसैले व्यस्तता कान्तिपथस्थित निर्वाचन आयोग केन्द्रिय कार्यालयमा मात्र सीमित छैन । त्यो ठूलो भवन सामुन्ने सडक पारी एउटा सानो घरको साँघुरो कोठामा गत शुक्रबार…
Written by
-
अक्करे भीरका डाइवर दाई
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Tales of a Highway Driver in Karnali ] पहरो छिचोलेर कटेको कालीकोटे कच्ची सडकमा सदरमुकाम मान्मलाई पछि पार्दै एउटा ट्रयाक्टर जुम्लातिर बढीरहेको थियो । सामानले भरिएको त्यो गाडीलाई केही मिटरसम्म चार साना, काठे पाङ्ग्रे र घाँसले सिगारिएका ‘मिनी ट्रक’ र ‘ट्रयाक्टर’ले पछ्याए ।…
Written by
-
घरफर्केको केटो
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल [यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Homecoming of a Nepali Migrant Worker from India] कर्णाली तिरैतिर जुम्ला हानिएको दैलेखी धुले सडकमा फागुनको पहिलोसाता उसलाई हिडिरहेको देख्दा मैले फोटोपत्रकार स्टिभ मक्करीकी विख्यात तस्बिर पात्र ‘अफगान गर्ल’ सम्झिएको थिए । ‘नेशनल ज्योग्राफिक’…
Written by
-
पानीमाथिको जिन्दगी
दिनेश वाग्ले धादिङ, ‘मैले फोवार्ड भनेपछि प्याडलले पानी पछाडि धकेल्नु होला,’ प्याडललाई कसरी दुवै हातले अँठ्याउने भन्ने सिकाएपछि उनले निर्देश गरे- ‘अनि डुंगा अगाडि जान्छ । म राइट ब्याक भन्छु, दायाँ पट्टकिो प्याडलले पानी पछाडि धकेल्नु, बायाँपट्टकिाले अगाडि । याद गर्नुस् है, र्यापिडमा मैले भनेजस्तो गर्नुस् । फरवार्डभन्दा ब्याक गर्ने होइन । (र्यापिडमा) एउटा बाटो…
Written by
-
खोलामा तैरेपछि बालुवामा नृत्य
दिनेश वाग्ले खटौती (धादिङ्)- त्रिशूलीको त्यो शक्तिशाली प्रवाह निरन्तर चलायमान रहँदा पूर्वी किनारको बालुवा मैदान -बीच) मा केही दर्जन तन्नेरीका खुट्टाका बुढीऔंलाले थपथपाइरहेका छन् । व्यस्त राजमार्गसँगैको त्यो खाली स्थानमा तीव्र गतिमा दौडेका बसका यात्रुको ध्यान तान्ने गरी कुनै पुरानो लोकगीतको रिमिक्स संस्करण घन्किइरहेको छ । ‘अब नाच्ने बेला भयो,’ डिजेको माइक हातमा लिँदै गायक…
Written by
-
१७ पटक सगरमाथा आप्पा होई !
आङछिरिङ शेर्पा/दिनेश वाग्ले काठमाडौं, जेष्ठ १० – ‘यी शेर्पा किन सगरमाथा चढ्छन्?’ आप्पा शेर्पा’bout दुइ वर्ष अगाडि न्युयोर्क टाइम्सको समाचार शीर्षकले त्यो प्रश्नलगत्तै उत्तर दिएको थियो- ‘किन कि यो जागिर हो ।’ ‘परिवार पाल्न’ र ‘देशको नाम राख्न’ हिमाली चुचुरामा पुग्ने बताउने आप्पाले त्यतिबेला आप्पाले १४ पटक सगरमाथा चढेका थिए र बर्सेनी उनको बढुवा भइरहेको…
Written by
-
चोयु महोत्सवमा पर्वतीय पर्यटन प्रबर्द्धनको चासो
दिनेश वाग्ले काठमाडौं- चोयु स्वर्णमहोत्सव मनाउन राजधानीमा भेला भएका पर्वतारोहीमा विश्वकै छैटौं अग्लो शिखर पुगेको अनुवभ मात्रै छैन, पर्वतीय पर्यटनबाट नेपालले कसरी बढी फाइदा लिन सक्ला भन्ने चिन्ता पनि छ । त्यसैले महोत्सवका तीन दिनमा ८ हजार २ सय १ मिटर अग्लो हिमालमाथि मानव विजयको स्वर्णमहोत्सव मनाउँदा उनीहरूले नेपालले आफ्ना अलौकिक हिमालहरूको अझ व्यापक प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए…
Written by