ट्याग माओवादी
-
जहाँबाट “जनयुद्ध” शुरुभएको थियो…
मेरो मध्य पहाड यात्रा जर्नलका कतिपय पन्नाहरू यहाँ प्रकाशित हुनै बाँकी छन् । तिनमा तस्बिरहरू पनि थप्न बाँकी छ । तर जीवन अगाडी बढीरहेको छ । यसैबीच मैले त्यही यात्राबाट संश्लेसित दुइ जर्नलहरू पत्रिकामा प्रकाशन गरिसकेको छु । एउटा “रुकुम-रोल्पा एक्स्प्रेस” शीर्षकमा अघिल्लो साता र अर्को “शान्तिको लामो सास” शीर्षकमा यो साता । ती दुबै टुक्रा मैले रोल्पाको…
Written by

-
गाउँमा शान्तिको लामो सास (रुकुम-रोल्पा एक्स्प्रेस-२)
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । लिबाङ (रोल्पा)- पाँच वर्षअघि देशमा शान्ति छाएपछि देवबहादुर बुढाथोकीले मनाएको खुसी अझै पनि उनले लगाएको पोसाकमा झल्किन्छ । कुनाको रुकुमेली गाउँ तकसेराको पनि कुनाको बस्ती दमचनमा अघिल्लो साता भेटिएका उनी सैनिकले लगाउने कम्ब्याट पोसाकमा ठाँटिएका…
Written by
-
रुकुम-रोल्पा एक्स्प्रेस- शान्तिकालमा गाउँले जनताको जीवनीका केही झलकहरू
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । जीतमान घर्तीलाई सबैभन्दा चिन्ता आफ्ना गधाहरूको लाग्छ । पाँच वर्षअघि देश शान्ति प्रक्रियामा छिरेलगत्तै बन्दुक छाडेर खच्चरका पछाडि दौडिन थालेका यी रूकुमेली अधबैंसेको दैनिक गुजारा अहिले यिनै चौपायाले चलाएका छन् । ‘मुख्यत पिसाब नै रोकिने डर हुन्छ,’ हालैको एक दिउँसो १०…
Written by
-
किन हुन्छ झगडा नेपालका पार्टीहरूमा ?
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ : पहिलो पृष्ठ र बाँकी १८ पृष्ठ शान्ति प्रक्रिया टुंग्याउने तरिकामाथि झगडा गरिरहेका देशका दुई ठूला पार्टी माओवादी र कांग्रेसले गत साता आफ्ना आन्तरिक झगडा पनि राजधानीका सडकमा छताछुल्ल पारे । पुष्पकमल दाहाल र बाबुराम भट्टराईको ‘गठबन्धन’ ले…
Written by
-
अचेलका काँङ्ग्रेसीहरू
दिनेश वाग्ले यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए छेवैको तस्बिरमा क्लिके हुन्छ । [अनि आजैको कान्तिपुरबाट: यस्तै छ साथी हाम्रो हाल ] कुश गुरागाईं कांग्रेस बनेको पाँच महिना भयो । संविधानसभा र समाजका विभिन्न अंगहरूमा कम्युनिस्टहरूको अभूतपूर्व वर्चस्व रहेको बेला पुरानो र वामपन्थीहरूले ‘पुँजीवादीहरूको’ भनी आलोचना गर्ने पार्टीमा उनी विद्यार्थी संगठनमार्फत प्रवेश…
Written by
-
भारतको ‘नक्सली’ युद्ध
दिनेश वाग्ले नेपालमें तो बहुत सारे माओवादी हैं’, कतिपय भारतीयहरूले मसँग त्यस्तो भन्ने गर्छन्, मानौं भारतमा ‘माओवादी’ छँदैछैनन् । त्यसो भन्नेमा मुख्यतः दिल्ली या मुम्बईका सहरी वासिन्दा हुन्छन्, जो आफ्नै देशका गाउँहरू’bout अनभिज्ञ हुन्छन् । केही साताअघि ‘भारतीय विस्तारवाद’ विरुद्ध आन्दोलन छेडेका कारणले नेपाली माओवादीहरू समाचारमा आएको बेला मलाई पोहोर गाडी चलाउन सिकाउने गुरुले सोधे-…
Written by
-
विहार अब त्यस्तो छैन
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल गए साता काठमान्डूमा भारतीय राजदूतले त्यही गरे जो उनले गर्नुपर्ने हो- आथितेय मुलुकको आन्तरिक मामिलामा अनावश्यक चासो दिनुको साटो आफ्नो देशको प्रवद्र्धन गर्ने । ‘केही मानिस नेपालको विहारीकरण हुने कुरा गर्छन्,’ २६ जनवरीका दिन भारतीय गणतन्त्र दिवस मनाउन आयोजित कार्यक्रममा राकेश सुदले भनेछन्– ‘तर बिहारलाई हेर्नुहोस, आर्थिक बृद्धि ११ प्रतिशत…
Written by
-
भारतमा दाहालको मन्तव्य
दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल ‘तुम्हारा प्रचण्ड ने क्या कहदिया यार,’ माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ बानेश्वर वक्तव्य दिएको भोलिपल्ट एक भारतीय मित्रले फोन गरेर सोधे, ‘डाइरेक्ट इन्डिया से बात करना चाहते हे ओ ! क्या वात भाइ नेपाल कबसे गोर्खाल्यान्ड हो गया ?’ समाचार लेख्नुबाहेक दिल्लीमा नेपाली संवाददाताको अर्को काम हुन्छ – भारतीयहरूसँगका गफमा…
Written by
-
‘युद्ध छाडेका छैनौं…जनसेनाको सख्या बढायौ’; प्रचन्ड
(माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सेनाको तेस्रो डिभिजनले २०६४ पुस १८ गते आयोजना गरेको भेलामा कमान्डरहरूलाई प्रशिक्षणका क्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश । यो भाषणको भिडीयो अस्ती साँझ इमेज च्यानलमा पहिलो पटक प्रसारण भएको थियो । हिजो दिनभरी नै नेपाली टीभी च्यानलहरुले प्रसारित गरेको भिडियोलाई माओवादीले ‘पुरानो र अप्रासंगिक’ भनेको छ । ‘आन्तरिक पार्टी…
Written by
-
माओवादी अत्याचार: र्राईफल सिरानी वनाएर सुते
माघ २३ गते विहानै रेडियो नेपालमा समाचार वज्यो , दार्चुलामा कांग्रेस माओवादी झडप भनेर । भोजराज दाईले पसल के खालेका थिए, माओवादी कार्यालयवाट फोनमा धम्की आयो ‘ कान्तिपुरको पत्रकारलाई सबक सिकाउनु पर्ने भो’ । माओवादीले अहिले सम्म पनि कब्जामा लिएर राखेको र्सवसाधारणको घर । यो घरमा माओवादी कार्यकर्ता मिलेर वोर्डिङ स्कुल सञ्चालन गरेका छन ।…
Written by